Techie IT
२०८२ वैशाख ६, शनिबार
NepaliPatra logo
गृहपृष्ठखेलब्राजिलको मुख्य प्रशिक्षकमा डोरिभाल जुनियर नियुक्त

ब्राजिलको मुख्य प्रशिक्षकमा डोरिभाल जुनियर नियुक्त


काठमाडौँ । ब्राजिलको राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकमा डोरिभाल जुनियर नियुक्त भएका छन् ।

डोरिभल यसअघि ब्राजिलको घरेलु टोली साओ पाउलोको जिम्मेवारीमा थिए । राष्ट्रिय टिमको जिम्मेवारीमा आउने भएपछि डोरिभालले घरेलु टिमको प्रशिक्षण छोडेका हुन् ।

गएको आइतबार साओ पाउलोले विज्ञप्ति जारी गर्दै डोरिभालले राष्ट्रिय टिमको जिम्मेवारी सम्हाल्ने जनाएको थियो । ब्राजिलले गत शुक्रबार अन्तरिम प्रशिक्षक फर्नान्डो डिनिजलाई बर्खास्त गरेको थियो ।

६१ वर्षीय डोरिभलको प्रशिक्षणमा ब्राजिलले पहिलो प्रतिस्पर्धा युरोपियन राष्ट्र इंग्ल्यान्ड वा स्पेनसँग मैत्रीपूर्ण खेलमार्फत गर्नेछ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

वैशाख ५ गते नेपाल आउने भए रोबर्टो कार्लोस

काठमाडाैँ । ब्राजिल फुटबलका महान् खेलाडी रोबर्टो कार्लोस आउँदो बैशाख ५ गते नेपाल आउने भएका छन् । नेपाल सुपर लिग

हङकङमा हुने चार देशीय क्रिकेट शृङ्खलाको खेल तालिका सार्वजनिक

काठमाडाैँ । हङकङमा हुने चार देश सम्मिलित टी–२० क्रिकेट श्रृंखलाको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का

आर्मीलाई हराउँदै राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफलाई

काठमाडाैँ । राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफ फुटबल क्लबले जितेको छ । चितवनकाे भरतपुरमा रहेको कृष्णपुर मैदानमा भएको फाइनलमा

ललितपुर महानगरले मेयर कप भलिबल आयोजना गर्दै

काठमाडौं । ललितपुर महानगरपालिकाको आयोजनामा मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता आगामी चैत १० गतेदेखि शुरु हुने भएको छ

साग स्वर्ण पदक विजेता विप्लवको सन्न्यास घोषणा

काठमाडाैँ । १३औं दक्षिण एशियाली खेलकुद सागका स्वर्ण विजेता करातेका खेलाडी विप्लवलाल श्रेष्ठले सन्नयास घोषणा गरेका छन् । गएको वर्ष

५ करोड ५० लाख लगानीमा प्रशिक्षण केन्द्र सञ्चालन

बागलुङ । बागलुङमा ५ करोड ५० लाख लगानीमा प्रशिक्षण केन्द्र सञ्चालनमा ल्याइएको छ । चार जना भुतपूर्व बेलायती र दुई

Techie IT