Techie IT
२०८१ माघ ३, बिहीबार
NepaliPatra logo
गृहपृष्ठखेलएएफसी यू–२० महिला एसियन कप छनोट खेल्ने टिमको बिदाई

एएफसी यू–२० महिला एसियन कप छनोट खेल्ने टिमको बिदाई


काठमाडौँ। एएफसी यू–२० महिला एसियन कप छनोटको दोस्रो चरणको छनोट खेल्ने नेपाली महिला फुटबल टिमलाई बिदाइ गरिएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)ले आइतबार एक कार्यक्रमको आयोजना गर्दै टिमलाई बिदाई गरिएको हो।

नेपाली टोली सोमबार म्यानमार प्रस्थान गर्दैछ। दोस्रो चरणको छनोटमा नेपाल समूह ‘बी’मा छ। यस समूहमा आयोजक म्यानमारसहित चीन र चाइनिज ताइपेई पनि छन्। नेपालले जुन ६ मा आयोजक म्यानमारसँग पहिलो खेल खेल्नेछ।

नेपाली टोली

  • गोलकिपरः कविता विक, लिला जोशी, सावित्री किसान
  • डिफेण्डरः सबिना चौधरी, तुलसा बोहरा, सुनिता भुलन, सिम्रन राई, दिव्या यस्माली मगर, प्रतिक्षा चौधरी, सजनी थोकर, कुमारी तामाङ
  • मिडफिल्डरः सरस्वती हमाल, मनमाया दमाई, सुनकला राई, दीपा शाही (कप्तान), हिमा रावत, सुष्मा जिटी, अञ्जली माचामासी, सारा बज्राचार्य
  • फरवार्डः अमिषा कार्की, ममता पुन, गरिमा राई, सदिपा भोलन।



ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

साफ च्याम्पियनशिप २०२५ होम वा अवे फर्म्याटमा हुने

काठमाडाैँ । दक्षिण एशियाली फुटबल महासङ्घ (साफ) च्याम्पियनशिप २०२५ होम वा अवे फर्म्याटमा आयोजना हुने भएको छ । काठमाण्डौमा हिजो

प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता शुक्रबार देखि

काठमाडौं । दोस्रो बागमती प्रदेशस्तरीय खुल्ला लिग तेक्वान्दो प्रतियोगिता शुक्रबार देखि यहाँ आयोजना हुने भएको छ । जिल्ला समन्वय समिति

आजदेखि राष्ट्रिय महिला लिगअन्तर्गत सुपर लिग चरणका खेल शुरू

काठमाडाैँ । एन्फा महिला फुटबल लिगको अन्तिम चरण आजदेखि शुरू हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को

फाल्गुनन्द गोल्डकपको उपाधि चर्च ब्वाइजलाई

पाँचथर । पाँचथरको फिदिममा आयोजित ११औँ फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको उपाधि चर्च ब्वाइज युनाइटेड क्लब काठमाडौंले जितेको छ । पाँचथरको

प्रधानमन्त्री कप महिला क्रिकेट बैतडीमा हुने

बैतडी । प्रधानमन्त्री कप महिला टि–२० सुदूरपश्चिम प्रदेशस्तरीय छनोट क्रिकेट प्रतियोगिता बैतडीमा हुने भएको छ । सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका

कराँतेमा उमेर समूहको काता प्रदर्शनमा नेपाललाई पहिलो स्वर्णपदक

काठमाडौँ ।  भारतको महाराष्ट्रमा चलिरहेको अन्तर्राष्ट्रिय खुला कराँते प्रतियोगितामा नेपालले स्वर्णपदक जितेको छ । उमेर समूहको काता प्रदर्शनमा नेपालले पहिलो

Techie IT