गृहपृष्ठ ∕ खेल ∕ प्रिमियर लिगः म्याचेस्टर युनाइटेडद्वारा चेल्सी पराजितप्रिमियर लिगः म्याचेस्टर युनाइटेडद्वारा चेल्सी पराजित नेपाली पत्र बिहीबार, २०८० मंसीर २१ गते, ०७:०४ मा प्रकाशित खेल एजेन्सी । गएराति भएको प्रिमियर लिगमा चेल्सी म्याचेस्टर युनाइटेडसँग पराजित भएको छ । म्यानुले चेल्सीलाई २-१ गोलले पराजित गरेको हो ।म्यानुलाई जित दिलाउन स्कट म्याकटोमिनीले दुई गोल गरे ।त्यस्तै चेल्सीका लागि एकमात्र गोल कोल पाल्र्मरले गरे ।योसँगै चेल्सीले यस सिजनको १५ खेलमध्ये ६ खेलमा हार भोगिसकेको छ ।यो जितसँगै म्यानुले १५ खेलबाट २७ अंक जोडेको छ । म्यानु लिगको छैटाैँ स्थानमा रहेको छ । चेल्सी १९ अंकका साथ दशौँ स्थानमा रहेको छ । #प्रिमियर लिगग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार हङकङका ब्याटर बाबरले कर्णाली याक्सबाट नेपाल प्रिमियर लिग क्रिकेट खेल्नेकाठमाडाैँ । हङकङका ब्याटर बाबर हायतले कर्णाली याक्सबाट नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट खेल्ने भएका छन् । हायतलाई दोस्रो विदेशी साफ महिला च्याम्पियनसिपको फाइनलमा आज नेपाल र बंगलादेश भिड्दैकाठमाडौं । साफ महिला च्याम्पियनसिप फुटबलको फाइनलमा आज नेपाल र बंगलादेश भिड्नेछन् । खेल साँझ साँढे ६ बजे त्रिपुरेश्वरस्थित दशरथ आईसीसी लिग २: नेपाल र स्कटल्यान्ड भिड्दैकाठमाडौँ । आईसीसी विश्वकप लिग २ अन्तर्गत आज नेपाल र स्कटल्यान्डबीचको खेल हुँदै छ । अमेरिकामा चलिरहेको लिग २ का नेपाल साफ महिला च्याम्पियनशिपको फाइनलमाकाठमाडौँ । भारतलाई पेनाल्टी शुटआउटमा हराउँदै नेपाल साफ महिला च्याम्पियनशिप फुटबलको फाइनलमा पुगेको छ । त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भएको दोस्रो तेस्रो थाउलो विश्वकपमा नेपालका सिन्जालीले जिते कास्यकाठमाडौं । नेपालका उसु खेलाडी विजय सिन्जालीले तेस्रो थाउलो विश्वकपमा कास्यपदक जितेका छन् । जापानमा जारी प्रतियोगिताको चेनसु इभेन्ट्समा विजयले शेर्पा एडभेञ्चर गियर नेपालले जित्यो एनसेल कर्पाेरेट गल्फ प्रतियोगिताकाठमाडौं । शेर्पा एडभेन्चर गियर नेपालका टासी दोङ र दोर्जे होजाङसाङले शनिबार गोकर्ण गल्फ क्लबमा आयोजित एनसेल कर्पोरेट गल्फ प्रतियोगिताकोधेरै पढिएका खबर १ तीनकुनेमा दुर्घटना गराएर फरार चालक कुपण्डोलबाट पक्राउ २ ठगी धन्धामा संलग्न नक्कली घुमुवा प्रहरी पक्राउ ३ आज विजयादशमी, नवदुर्गाको प्रसादका रूपमा टीका र जमरा लगाइँदै ४ प्रहरी समायोजन ऐन जारी गर्न मधेस प्रदेशका मुख्यमन्त्री सिंहको आग्रह ५ प्रहरीले जनता निराश बनाउने काम गर्न हुँदैनः मुख्यमन्त्री कार्की ६ शेयर बजार आज पनि दोहोरो अङ्कले बढ्यो ७ जनतासँग जोडिएको विकास मात्र दिगो हुन्छ: महासचिव पोखरेलThe Film Nepal