Techie IT
२०८१ माघ ५, शनिबार
NepaliPatra logo
गृहपृष्ठखेलएफए कपको उपाधिका लागि दुई म्यान्चेस्टर क्लब प्रतिस्पर्धामा

एफए कपको उपाधिका लागि दुई म्यान्चेस्टर क्लब प्रतिस्पर्धामा


एजेन्सी । एफए कपको फाइनल आज (शनिबार) हुँदैछ । उपाधिका लागि दुई म्यान्चेस्टर क्लबले प्रतिस्पर्धा गर्दैछन् ।

प्रिमियर लिग च्याम्पियन म्यान्चेस्टर सिटी र तेस्रो स्थानमा लिग सकाएको म्यान्चेस्टर युनाइटेडबीच रोचक भिडन्त हुँदैछ । म्यान्चेस्टर डर्बीसमेत रहेको फाइनल खेल लण्डनको वेम्बले स्टेडियममा साँझ ७ः४५ सुरु हुनेछ ।

प्रिमियर लिग विजेता र च्याम्पियन्स लिगको फाइनलमा स्थान बनाइसकेको सिटी एफए कप जित्दै ‘ट्रेबल’ उठाउने दाउमा छ । यता, पछिल्ला खेलहरुबाट लयमा फर्किएको युनाइटेड पनि सिटीलाई सजिलै उपाधि उचाल्न दिनेछैन । तसर्थ आजको फाइनल खेल रोमाञ्चक हुनेछ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

साफ च्याम्पियनशिप २०२५ होम वा अवे फर्म्याटमा हुने

काठमाडाैँ । दक्षिण एशियाली फुटबल महासङ्घ (साफ) च्याम्पियनशिप २०२५ होम वा अवे फर्म्याटमा आयोजना हुने भएको छ । काठमाण्डौमा हिजो

प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता शुक्रबार देखि

काठमाडौं । दोस्रो बागमती प्रदेशस्तरीय खुल्ला लिग तेक्वान्दो प्रतियोगिता शुक्रबार देखि यहाँ आयोजना हुने भएको छ । जिल्ला समन्वय समिति

आजदेखि राष्ट्रिय महिला लिगअन्तर्गत सुपर लिग चरणका खेल शुरू

काठमाडाैँ । एन्फा महिला फुटबल लिगको अन्तिम चरण आजदेखि शुरू हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को

फाल्गुनन्द गोल्डकपको उपाधि चर्च ब्वाइजलाई

पाँचथर । पाँचथरको फिदिममा आयोजित ११औँ फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको उपाधि चर्च ब्वाइज युनाइटेड क्लब काठमाडौंले जितेको छ । पाँचथरको

प्रधानमन्त्री कप महिला क्रिकेट बैतडीमा हुने

बैतडी । प्रधानमन्त्री कप महिला टि–२० सुदूरपश्चिम प्रदेशस्तरीय छनोट क्रिकेट प्रतियोगिता बैतडीमा हुने भएको छ । सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका

कराँतेमा उमेर समूहको काता प्रदर्शनमा नेपाललाई पहिलो स्वर्णपदक

काठमाडौँ ।  भारतको महाराष्ट्रमा चलिरहेको अन्तर्राष्ट्रिय खुला कराँते प्रतियोगितामा नेपालले स्वर्णपदक जितेको छ । उमेर समूहको काता प्रदर्शनमा नेपालले पहिलो

Techie IT