Techie IT
२०८२ वैशाख ८, सोमबार
NepaliPatra logo
गृहपृष्ठखेलएफए कपको उपाधिका लागि दुई म्यान्चेस्टर क्लब प्रतिस्पर्धामा

एफए कपको उपाधिका लागि दुई म्यान्चेस्टर क्लब प्रतिस्पर्धामा


एजेन्सी । एफए कपको फाइनल आज (शनिबार) हुँदैछ । उपाधिका लागि दुई म्यान्चेस्टर क्लबले प्रतिस्पर्धा गर्दैछन् ।

प्रिमियर लिग च्याम्पियन म्यान्चेस्टर सिटी र तेस्रो स्थानमा लिग सकाएको म्यान्चेस्टर युनाइटेडबीच रोचक भिडन्त हुँदैछ । म्यान्चेस्टर डर्बीसमेत रहेको फाइनल खेल लण्डनको वेम्बले स्टेडियममा साँझ ७ः४५ सुरु हुनेछ ।

प्रिमियर लिग विजेता र च्याम्पियन्स लिगको फाइनलमा स्थान बनाइसकेको सिटी एफए कप जित्दै ‘ट्रेबल’ उठाउने दाउमा छ । यता, पछिल्ला खेलहरुबाट लयमा फर्किएको युनाइटेड पनि सिटीलाई सजिलै उपाधि उचाल्न दिनेछैन । तसर्थ आजको फाइनल खेल रोमाञ्चक हुनेछ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

वैशाख ५ गते नेपाल आउने भए रोबर्टो कार्लोस

काठमाडाैँ । ब्राजिल फुटबलका महान् खेलाडी रोबर्टो कार्लोस आउँदो बैशाख ५ गते नेपाल आउने भएका छन् । नेपाल सुपर लिग

हङकङमा हुने चार देशीय क्रिकेट शृङ्खलाको खेल तालिका सार्वजनिक

काठमाडाैँ । हङकङमा हुने चार देश सम्मिलित टी–२० क्रिकेट श्रृंखलाको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का

आर्मीलाई हराउँदै राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफलाई

काठमाडाैँ । राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफ फुटबल क्लबले जितेको छ । चितवनकाे भरतपुरमा रहेको कृष्णपुर मैदानमा भएको फाइनलमा

ललितपुर महानगरले मेयर कप भलिबल आयोजना गर्दै

काठमाडौं । ललितपुर महानगरपालिकाको आयोजनामा मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता आगामी चैत १० गतेदेखि शुरु हुने भएको छ

साग स्वर्ण पदक विजेता विप्लवको सन्न्यास घोषणा

काठमाडाैँ । १३औं दक्षिण एशियाली खेलकुद सागका स्वर्ण विजेता करातेका खेलाडी विप्लवलाल श्रेष्ठले सन्नयास घोषणा गरेका छन् । गएको वर्ष

५ करोड ५० लाख लगानीमा प्रशिक्षण केन्द्र सञ्चालन

बागलुङ । बागलुङमा ५ करोड ५० लाख लगानीमा प्रशिक्षण केन्द्र सञ्चालनमा ल्याइएको छ । चार जना भुतपूर्व बेलायती र दुई

Techie IT