Techie IT
२०८१ चैत्र २, शनिबार
NepaliPatra logo
गृहपृष्ठखेलटी–२० सिरिजः भारतले अष्ट्रेलियालाई ४४ रनले हरायो

टी–२० सिरिजः भारतले अष्ट्रेलियालाई ४४ रनले हरायो


एजेन्सी । टी–२० सिरिजको दोस्रो खेलमा भारतले अष्ट्रेलियालाई ४४ रनले पराजित गरेको छ । यो जितसँगै टोलीले ५ खेलको सिरिजमा २–० को अग्रता बनाएको छ । सिरिजको तेस्रो खेल २८ नोभेम्बरमा गुवाहाटीमा हुनेछ ।

तिरुवनन्तपुरममा अष्ट्रेलियाले टस जितेर बलिङ रोजेको थियो । टस हारेर पहिले ब्याटिङ गर्न आएको भारतीय टोलीले २० ओभरमा ४ विकेट गुमाएर २३५ रन बनाएको थियो ।

जवाफमा अष्ट्रेलियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १९१ रन मात्रै बनाउन सक्यो । भारतका प्रसिद्ध कृष्ण र रवि बिश्नोईले ३र३ विकेट लिए ।

यसअघि भारतका लागि ओपनर यशस्वी जैसवालले ५३ रन, इशान किशनले ५२ रन र ऋतुराज गायकवाडले ५८ रन बनाएर अर्धशतकीय पारी खेलेका थिए ।

 




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

महिला टी–२० मा नेपालले हरायो हङकङलाई

काठमाडौं । युगान्डामा जारी वुमन्स डे महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको खेलमा नेपालले हङकङलाई ६ विकेटले पराजित

गण्डकी प्रदेशस्तरीय भलिबलको उपाधि गलकोटलाई

कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा सञ्चालन भएको ‘अध्यक्ष कप महिला तथा पुरुष गण्डकी प्रदेशस्तरीय भलिबल प्रतियोगिता’को पुरुष तर्फ बागलुङको गलकोट

१०औं राष्ट्रिय खेलकुदको मिति फेरि सर्‍याे

काठमाडौँ । कर्णाली प्रदेशमा हुने भनिएको १०औं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति दोस्रो पटक सरेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का

नेपाल सुपर लिगकाे तेस्रो संस्करणमा सात टोली सहभागी हुने

काठमाडाैँ । नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणमा सहभागी टोलीको सङ्ख्या घटेको छ । यसपटक सात टोलीले मात्र एनएसएल खेल्ने

बागमती गोल्डकप आगामी शनिबार देखि

मकवानपुर । बागमती गाउँपालिकाको आयोजनामा १० लाख राशिको सातौँ संस्करणको ‘बागमती गोल्डकप’ फुटबल प्रतियोगिता आगामी शनिबारदेखि हुने भएको छ ।

नव जनजागरणले जित्यो राष्ट्रपति रनिङशील्ड

सर्लाही । बागमतीमा सम्पन्न सातौँ राष्ट्रपति रनिङशील्ड प्रतियोगिताको उपाधि नव जनजागरण माध्यामिक विद्यालयले जितेको छ । आइतबार सम्पन्न प्रतियोगितामा १३

Techie IT