गृहपृष्ठ ∕ खेल ∕ आज प्रिमियर लिगमा विशेष सात खेलहरु हुँदैआज प्रिमियर लिगमा विशेष सात खेलहरु हुँदै नेपाली पत्र शनिबार, २०८० मंसीर ९ गते, १४:५३ मा प्रकाशित खेल एजेन्सी । आज प्रिमियर लिगमा विशेष सात खेलहरु हुँदैछन् । पहिलो खेलमा नै म्यानचेस्टर सिटी र लिभरपुल आमने सामने गर्दैछन् ।लिभरपुलले म्यानचेस्टर सिटीलाई पराजित गर्न सकेमा शिर्ष स्थानमा उक्लिने अवसर रहेको छ ।लिगको शिर्ष स्थानमा रहेको म्यानसिटी र दोस्रो स्थानमा रहेको लिभरपुलको १२ खेलमा २८ र २७ अंक रहेको छ । यस सिजन दुवै टिमले सन्तुलित खेल प्रदर्शन गरिरहेका छन् ।त्यस्तै अन्य खेलमा बर्नीले वेस्टहम युनाइटेडसँग, लुटोनले क्रिस्टल प्यालेससँग, न्युक्यासल युनाइटेडले चेल्सीसँग, नटिंगहम फरेस्टले ब्राइटनसँग, सेफिल्डले बोर्नेमाउथसँग र ब्रेन्टफोर्डले आर्सनलसँग खेल्दैछन् । #प्रिमियर लिगग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार नेपाल सुपर लिगकाे तेस्रो संस्करणमा सात टोली सहभागी हुनेकाठमाडाैँ । नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणमा सहभागी टोलीको सङ्ख्या घटेको छ । यसपटक सात टोलीले मात्र एनएसएल खेल्ने बागमती गोल्डकप आगामी शनिबार देखिमकवानपुर । बागमती गाउँपालिकाको आयोजनामा १० लाख राशिको सातौँ संस्करणको ‘बागमती गोल्डकप’ फुटबल प्रतियोगिता आगामी शनिबारदेखि हुने भएको छ । नव जनजागरणले जित्यो राष्ट्रपति रनिङशील्डसर्लाही । बागमतीमा सम्पन्न सातौँ राष्ट्रपति रनिङशील्ड प्रतियोगिताको उपाधि नव जनजागरण माध्यामिक विद्यालयले जितेको छ । आइतबार सम्पन्न प्रतियोगितामा १३ कीर्तिपुर क्रिकेट रङ्गशालाको स्तरोन्नति छिटो अघि बढाउन प्रधानमन्त्रीको निर्देशनकाठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुर क्रिकेट रङ्गशाला स्तरोन्नतिको काम तीव्रताका साथ अघि बढाउन सहरी विकास मन्त्रालयलाई निर्देशन दिएका प्रधानमन्त्री कप महिला क्रिकेटको उपाधि एपिएफलाईफाप्ला । धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय टि–२० क्रिकेट प्रतियोगिताको उपाधि एपिएफ क्लबले जितेको छ। आज सम्पन्न फाइनल खेलमा खो खो विश्वकपको उपाधिका लागि आज नेपाली महिला र पुरूष…काठमाडौं । नेपालको खो खो महिला र पुरुष राष्ट्रिय टोली भारतमा जारी खो खो विश्वकपको फाइनल खेल आज (आइतबार) हुँदैधेरै पढिएका खबर १ बेनी–जोमसोम र बेनी–दरवाङ सडकमा पहिरोको जोखिम २ नेपाली कांग्रेस भित्रकाे अन्तर्संघर्ष र अबकाे बाटाे ३ पाल्पाको रम्भामा सामुदायिक घरवास सञ्चालन ४ भद्रपुर मालपोतद्वारा ४४ करोड ५० लाख राजस्व सङ्कलन ५ सभामुख देवराज घिमिरे आज कम्बोडिया जाँदै ६ गत वर्षको हिट चलचित्र ‘दयारानी’ सिनेमाघर ओटीटमा रिलिज ७ खाना पकाउने ग्यासबाट सल्किएको आगोले हलेसीका तीन घरमा क्षतिThe Film Nepal