गृहपृष्ठ ∕ खेल ∕ भिमादमा सिनियर पुरुष भलिबल प्रतियोगिता हुँदैभिमादमा सिनियर पुरुष भलिबल प्रतियोगिता हुँदै नेपालीपत्र शुक्रबार, २०८० मंसीर ८ गते, १०:०७ मा प्रकाशित खेल तनहुँ । तनहुँको भिमादमा साविक वडा सिनियर पुरुष भलिबल प्रतियोगिताको आयोजना हुने भएको छ । जन शान्ति युवा क्लबको आयोजनामा यही मंसिर १० गते देखि १६ गतेसम्म भलिबल प्रतियोगिता सञ्चालन हुन लागेको हो ।प्रतियोगिताको विजेता टोलीले नगद रु ६० हजार तथा शिल, मेडल र प्रमाण प्रत्र प्राप्त गर्नेछ भने उपविजेताले ३० हजार नगदका साथै शिल, मेडल र प्रमाण प्रत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।आयोजकका अनुसार खेलमा सहभागिता जनाउन ७ देखि १० गतेसम्म दर्ता गर्न सकिनेछ । टिम दर्ताका लागि ४ हजार रुपैयाँ तोकिएको छ । खेलाडी साविक वडा स्तरीय हुनुपर्नेछ भने एक टिममा ९ जना खेलाडीसहित एक जना टिम कोच रहनेछन् । खेल नकआउट सिस्टममा खेलाइने आयोजकले जनाएको छ । ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार फाल्गुनन्द गोल्डकपको उपाधि चर्च ब्वाइजलाईपाँचथर । पाँचथरको फिदिममा आयोजित ११औँ फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको उपाधि चर्च ब्वाइज युनाइटेड क्लब काठमाडौंले जितेको छ । पाँचथरको प्रधानमन्त्री कप महिला क्रिकेट बैतडीमा हुनेबैतडी । प्रधानमन्त्री कप महिला टि–२० सुदूरपश्चिम प्रदेशस्तरीय छनोट क्रिकेट प्रतियोगिता बैतडीमा हुने भएको छ । सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका कराँतेमा उमेर समूहको काता प्रदर्शनमा नेपाललाई पहिलो स्वर्णपदककाठमाडौँ । भारतको महाराष्ट्रमा चलिरहेको अन्तर्राष्ट्रिय खुला कराँते प्रतियोगितामा नेपालले स्वर्णपदक जितेको छ । उमेर समूहको काता प्रदर्शनमा नेपालले पहिलो जनकपुरधाममा जनकपुर बोल्ट्सका खेलाडीको ‘ट्रफी परेड’धनुषा । नेपाल प्रिमियर लिग (एनपीएल) पहिलो संस्करणको उपाधि विजेता जनकपुर बोल्ट्सका खेलाडीहरु आज जनकपुरधाममा ‘ट्रफी परेड’मा सहभागी भएका छन् बुढासुब्बा गोल्डकपको २५औँ संस्करण माघमाधरान । अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको २५औँ संस्करण आगामी माघमा हुने भएको छ । आज यहाँ आयोजित पत्रकार एनपीएलको फाइनल खेलमा समर्थकमाथि अभद्र व्यवहार गर्ने दुईजना पक्राउकाठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनल खेलपछि समर्थकमाथि कुटपिट तथा अभद्र व्यवहार गर्ने दुई जना पक्राउ परेका छन् ।धेरै पढिएका खबर १ रास्वपा सभापति रवि लामिछानेविरुद्ध कास्कीमा मुद्दा दर्ता २ राष्ट्रिय ज्येष्ठ नागरिक दिवस विभिन्न कार्यक्रमका साथ मनाइदै ३ छोराको कुटपिटबाट बुवाको मृत्यु ४ भारतीयले कब्जा गरेको नेपाली जमिनमा तुरुन्त कदम चाल्न सरकारसँग खनालको माग ५ व्यवसायिक माछापालनबाट वार्षिक ११ लाख आम्दानी ६ ‘ड्रोन कार्यशाला’ शुरू ७ पोखरामा आजदेखि अन्तर्राष्ट्रिय बेलुन महोत्सव शुरूThe Film Nepal