गृहपृष्ठ ∕ खेल ∕ टर्कीले जर्मनीलाई हरायोटर्कीले जर्मनीलाई हरायो नेपालीपत्र आईतबार, २०८० मंसीर ३ गते, ०६:०९ मा प्रकाशित खेल एजेन्सी । मैत्रीपूर्ण फुटबलमा जर्मनीले हार ब्यहोरेको छ । गएराति भएको खेलमा जर्मनी टर्कीसँग ३–२ गोलले पराजित भएको हो ।खेलमा सुरुवाती अग्रता भने घरेलु टोली जर्मनीले लिएको थियो । खेलको पाँचौ मिनेटमा काई हाभेट्र्जले गोल गर्दै जर्मनीलाई सुरुवाती अग्रता दिलाएका थिए । यता, ३८ औं मिनेटमा फेड्री काडिओग्लुले गोल गर्दै टर्कीलाई १–१ गोलको बराबरीमा ल्याए ।पहिलो हाफको इन्जुरी समयमा केनान इल्डिजले गोल गर्दै टर्कीलाई २–१ गोलले अघि बढाए । यता, ४९ औं मिनेटमा निकलास फुल्क्रगले गोल गर्दै जर्मनीलाई २–२ गोलको बराबरीमा ल्याए ।तर, ७१ औं मिनेटमा युसुफ सारीले पेनाल्टीमार्फत गोल गर्दै टर्कीलाई ३–२ गोलको जित दिलाए । #मैत्रीपूर्ण फुटबलग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार साफ च्याम्पियनशिप २०२५ होम वा अवे फर्म्याटमा हुनेकाठमाडाैँ । दक्षिण एशियाली फुटबल महासङ्घ (साफ) च्याम्पियनशिप २०२५ होम वा अवे फर्म्याटमा आयोजना हुने भएको छ । काठमाण्डौमा हिजो प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता शुक्रबार देखिकाठमाडौं । दोस्रो बागमती प्रदेशस्तरीय खुल्ला लिग तेक्वान्दो प्रतियोगिता शुक्रबार देखि यहाँ आयोजना हुने भएको छ । जिल्ला समन्वय समिति आजदेखि राष्ट्रिय महिला लिगअन्तर्गत सुपर लिग चरणका खेल शुरूकाठमाडाैँ । एन्फा महिला फुटबल लिगको अन्तिम चरण आजदेखि शुरू हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को फाल्गुनन्द गोल्डकपको उपाधि चर्च ब्वाइजलाईपाँचथर । पाँचथरको फिदिममा आयोजित ११औँ फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको उपाधि चर्च ब्वाइज युनाइटेड क्लब काठमाडौंले जितेको छ । पाँचथरको प्रधानमन्त्री कप महिला क्रिकेट बैतडीमा हुनेबैतडी । प्रधानमन्त्री कप महिला टि–२० सुदूरपश्चिम प्रदेशस्तरीय छनोट क्रिकेट प्रतियोगिता बैतडीमा हुने भएको छ । सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका कराँतेमा उमेर समूहको काता प्रदर्शनमा नेपाललाई पहिलो स्वर्णपदककाठमाडौँ । भारतको महाराष्ट्रमा चलिरहेको अन्तर्राष्ट्रिय खुला कराँते प्रतियोगितामा नेपालले स्वर्णपदक जितेको छ । उमेर समूहको काता प्रदर्शनमा नेपालले पहिलोधेरै पढिएका खबर १ अमेरिकामा लागेको डढेलोका कारण ५ जनाको मृत्यु २ अस्ट्रेलिया जान कस्तो छ अहिलेको अवस्था ? ३ ऐतिहासिक घरपझोङ किल्ला भग्नावशेषमा परिणत ४ काठेखोलामा ५ करोड ४० लाखको सुन्तला उत्पादन ५ साफ च्याम्पियनशिप २०२५ होम वा अवे फर्म्याटमा हुने ६ कर्णालीका दुग्ध उत्पादक किसानले प्रोत्साहन ७ चीनमा एमपक्स स्ट्रेनका पाँच जना नयाँ सङ्क्रमित फेलाThe Film Nepal