Techie IT
२०८१ माघ ७, सोमबार
NepaliPatra logo
गृहपृष्ठखेलभारत भर्सेस अष्ट्रेलियाबिच हुने विश्वकपको फाइनल कसले जित्ला ? यस्तो छ एआईको अनुमान

भारत भर्सेस अष्ट्रेलियाबिच हुने विश्वकपको फाइनल कसले जित्ला ? यस्तो छ एआईको अनुमान


एजेन्सी । आईसीसी विश्वकप २०२३ मा भारत र अष्ट्रेलिया दुवैले विश्वकप २०२३ को सेमिफाइनल खेल जितेका छन्। अब नोभेम्बर १९ मा यी दुई टोलीबीच विश्वकप ट्रफीका लागि फाइनल खेल हुनेछ ।

१९ गतेको खेल हुन अझै समय बाँकी रहेको छ र खेलको नतिजा आउन बाँकी रहे पनि एआईले यो खेलको नतिजा सार्वजनिक गरेको छ ।

आर्टिफिसियल इन्टेलिजेन्स टुलका अनुसार विश्वकपको फाइनल खेल भारतले जित्नेछ ।

एआई उपकरणलाई आईसीसी विश्व कप विजेता टोलीको तस्वीर बनाउन सोधिएको थियो, यस्ता तस्वीरहरू देखा पर्यो जसमा टीम इन्डियालाई विजेताको रूपमा देखाइएको थियो।

केही तस्विरमा भारतीय क्रिकेट टोलीको हातमा विश्वकप ट्रफी पनि देखाइएको छ ।

डाल.ईको एआई उक्त अनुमान गरेको हो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

खो खो विश्वकपको उपाधिका लागि आज नेपाली महिला र पुरूष…

काठमाडौं । नेपालको खो खो महिला र पुरुष राष्ट्रिय टोली भारतमा जारी खो खो विश्वकपको फाइनल खेल आज (आइतबार) हुँदै

साफ च्याम्पियनशिप २०२५ होम वा अवे फर्म्याटमा हुने

काठमाडाैँ । दक्षिण एशियाली फुटबल महासङ्घ (साफ) च्याम्पियनशिप २०२५ होम वा अवे फर्म्याटमा आयोजना हुने भएको छ । काठमाण्डौमा हिजो

प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता शुक्रबार देखि

काठमाडौं । दोस्रो बागमती प्रदेशस्तरीय खुल्ला लिग तेक्वान्दो प्रतियोगिता शुक्रबार देखि यहाँ आयोजना हुने भएको छ । जिल्ला समन्वय समिति

आजदेखि राष्ट्रिय महिला लिगअन्तर्गत सुपर लिग चरणका खेल शुरू

काठमाडाैँ । एन्फा महिला फुटबल लिगको अन्तिम चरण आजदेखि शुरू हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को

फाल्गुनन्द गोल्डकपको उपाधि चर्च ब्वाइजलाई

पाँचथर । पाँचथरको फिदिममा आयोजित ११औँ फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको उपाधि चर्च ब्वाइज युनाइटेड क्लब काठमाडौंले जितेको छ । पाँचथरको

प्रधानमन्त्री कप महिला क्रिकेट बैतडीमा हुने

बैतडी । प्रधानमन्त्री कप महिला टि–२० सुदूरपश्चिम प्रदेशस्तरीय छनोट क्रिकेट प्रतियोगिता बैतडीमा हुने भएको छ । सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका

Techie IT