Techie IT
२०८२ वैशाख ४, बिहीबार
NepaliPatra logo
गृहपृष्ठखेलवर्षाले दोस्रो सेमिफाइनल अवरुद्ध, दक्षिण अफ्रिकाको स्कोर ४४/४

वर्षाले दोस्रो सेमिफाइनल अवरुद्ध, दक्षिण अफ्रिकाको स्कोर ४४/४


एजेन्सी । एकदिवसीय विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनल खेल अष्ट्रेलिया र दक्षिण अफ्रिकाबीच भइरहेको थियो ।

वर्षाले अस्ट्रेलिया र दक्षिण अफ्रिकाको खेल अवरुद्ध भएको छ । खेल रोकिएको बेला दक्षिण अफ्रिकी टोलीले ४ विकेट गुमाएर ४४ रन बनाएको थियो ।

दक्षिण अफ्रिका र अष्ट्रेलिया बीचको खेलले प्रतियोगिताको दोस्रो फाइनलको निर्णय गर्नेछ, जसले १९ नोभेम्बरमा अहमदाबादमा भारतसँग फाइनल खेल्नेछ।

जहाँसम्म दुबै टोलीको प्लेइङ इलेभेनको सवाल छ, दक्षिण अफ्रिकाको टोलीमा दुई परिवर्तन भएका छन् । त्यस्तै अष्ट्रेलियाले पनि दुई परिवर्तन गरेको छ ।

अष्ट्रेलियाका एबोट र स्टोइनिसको स्थानमा म्याक्सवेल र स्टार्क आएका छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

वैशाख ५ गते नेपाल आउने भए रोबर्टो कार्लोस

काठमाडाैँ । ब्राजिल फुटबलका महान् खेलाडी रोबर्टो कार्लोस आउँदो बैशाख ५ गते नेपाल आउने भएका छन् । नेपाल सुपर लिग

हङकङमा हुने चार देशीय क्रिकेट शृङ्खलाको खेल तालिका सार्वजनिक

काठमाडाैँ । हङकङमा हुने चार देश सम्मिलित टी–२० क्रिकेट श्रृंखलाको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का

आर्मीलाई हराउँदै राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफलाई

काठमाडाैँ । राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफ फुटबल क्लबले जितेको छ । चितवनकाे भरतपुरमा रहेको कृष्णपुर मैदानमा भएको फाइनलमा

ललितपुर महानगरले मेयर कप भलिबल आयोजना गर्दै

काठमाडौं । ललितपुर महानगरपालिकाको आयोजनामा मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता आगामी चैत १० गतेदेखि शुरु हुने भएको छ

साग स्वर्ण पदक विजेता विप्लवको सन्न्यास घोषणा

काठमाडाैँ । १३औं दक्षिण एशियाली खेलकुद सागका स्वर्ण विजेता करातेका खेलाडी विप्लवलाल श्रेष्ठले सन्नयास घोषणा गरेका छन् । गएको वर्ष

५ करोड ५० लाख लगानीमा प्रशिक्षण केन्द्र सञ्चालन

बागलुङ । बागलुङमा ५ करोड ५० लाख लगानीमा प्रशिक्षण केन्द्र सञ्चालनमा ल्याइएको छ । चार जना भुतपूर्व बेलायती र दुई

Techie IT