गृहपृष्ठ ∕ खेल ∕ आईसीसी एकदिवसीय विश्वकप: भारतको अपराजित यात्रा कायमै, नेदरल्यान्ड्स पराजितआईसीसी एकदिवसीय विश्वकप: भारतको अपराजित यात्रा कायमै, नेदरल्यान्ड्स पराजित नेपाली पत्र सोमबार, २०८० कात्तिक २७ गते, ०७:३४ मा प्रकाशित खेल एजेन्सी । टीम इन्डियाले विश्वकप २०२३ को लिग चरणमा आफ्नो उत्कृष्ट प्रदर्शन जारी राख्यो र सबै ९ खेल जित्यो। आफ्नो अन्तिम लिग खेलमा टीम इन्डियाले नेदरल्यान्ड्सलाई बेंगलुरुमा १६० रनले हराएको छ।भारतीय टोलीले निर्धारित ५० ओभरमा ४१० रनको लक्ष्य दिएको थियो । जवाफमा नेदरल्याण्डको टोली २५० रन मात्र बनाउन सक्यो ।टीम इन्डियाले प्रतियोगिताका हरेक खेल सजिलै जितेर सेमिफाइनलमा प्रवेश गरेको छ ।अब टीम इण्डियाले सेमिफाइनलमा न्यूजिल्याण्डको सामना गर्नेछ।गत विश्वकपमा सेमिफाइनलमा भारतलाई पराजित गर्दै न्यूजिल्याण्डले फाइनलको यात्रा तय गरेको थियो । #टीम इन्डियाग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार नेपाल सुपर लिगकाे तेस्रो संस्करणमा सात टोली सहभागी हुनेकाठमाडाैँ । नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणमा सहभागी टोलीको सङ्ख्या घटेको छ । यसपटक सात टोलीले मात्र एनएसएल खेल्ने बागमती गोल्डकप आगामी शनिबार देखिमकवानपुर । बागमती गाउँपालिकाको आयोजनामा १० लाख राशिको सातौँ संस्करणको ‘बागमती गोल्डकप’ फुटबल प्रतियोगिता आगामी शनिबारदेखि हुने भएको छ । नव जनजागरणले जित्यो राष्ट्रपति रनिङशील्डसर्लाही । बागमतीमा सम्पन्न सातौँ राष्ट्रपति रनिङशील्ड प्रतियोगिताको उपाधि नव जनजागरण माध्यामिक विद्यालयले जितेको छ । आइतबार सम्पन्न प्रतियोगितामा १३ कीर्तिपुर क्रिकेट रङ्गशालाको स्तरोन्नति छिटो अघि बढाउन प्रधानमन्त्रीको निर्देशनकाठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुर क्रिकेट रङ्गशाला स्तरोन्नतिको काम तीव्रताका साथ अघि बढाउन सहरी विकास मन्त्रालयलाई निर्देशन दिएका प्रधानमन्त्री कप महिला क्रिकेटको उपाधि एपिएफलाईफाप्ला । धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय टि–२० क्रिकेट प्रतियोगिताको उपाधि एपिएफ क्लबले जितेको छ। आज सम्पन्न फाइनल खेलमा खो खो विश्वकपको उपाधिका लागि आज नेपाली महिला र पुरूष…काठमाडौं । नेपालको खो खो महिला र पुरुष राष्ट्रिय टोली भारतमा जारी खो खो विश्वकपको फाइनल खेल आज (आइतबार) हुँदैधेरै पढिएका खबर १ बेनी–जोमसोम र बेनी–दरवाङ सडकमा पहिरोको जोखिम २ एनआरएन साउदीको अध्यक्षमा रबिना अर्याल चयन ३ टिकटक बन्द गरे नगरेकाबारे जवाफ दिन प्राधिकरणको निर्देशन ४ माओवादी केन्द्रीय समिति बैठक सुरू ५ काठमाडौँबाट दिल्लीका लागि उडेको अपहरित विमानका चालक के भन्छन् ? ६ वन मन्त्रालयका आठ सहसचिवको सरुवा ७ संवैधानिक परिषद्को बैठक बस्दैThe Film Nepal