गृहपृष्ठ ∕ खेल ∕ लेवान्डोस्की चम्किँदा बार्सिलोनाले अलाभेसलाई हरायोलेवान्डोस्की चम्किँदा बार्सिलोनाले अलाभेसलाई हरायो नेपालीपत्र सोमबार, २०८० कात्तिक २७ गते, ०७:२८ मा प्रकाशित खेल एजेन्सी । स्पेनिस फुटबल लिग ला लिगा अन्तर्गत बार्सिलोनाले जित निकालेको छ । गएराति भएको खेलमा बार्सिलोनाले अलाभेसलाई २-१ गोलले पराजित गरेको हो ।घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा बार्सिलोनाको जितमा दुबै गोल रोबर्ट लेवान्डोस्कीले गरे । उनले ५३ औं मिनेटमा तथा ७८ औं (पेनाल्टी)मा गोल गरे । अलाभेसका सामु ओमोरोडिओनले खेलको पहिलो मिनेटमै गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए तर, त्यसपछि अलाभेसले गोल थप्न सकेन ।यो नतिजासँगै बार्सिलोना १३ खेलबाट ३० अंकका तालिकाको तेस्रो स्थानमा छ । अलाभेस समान खेलबाट १२ अंकका साथ १५ औं स्थानमा छ । #बार्सिलोनाग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार कीर्तिपुर क्रिकेट रङ्गशालाको स्तरोन्नति छिटो अघि बढाउन प्रधानमन्त्रीको निर्देशनकाठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुर क्रिकेट रङ्गशाला स्तरोन्नतिको काम तीव्रताका साथ अघि बढाउन सहरी विकास मन्त्रालयलाई निर्देशन दिएका प्रधानमन्त्री कप महिला क्रिकेटको उपाधि एपिएफलाईफाप्ला । धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय टि–२० क्रिकेट प्रतियोगिताको उपाधि एपिएफ क्लबले जितेको छ। आज सम्पन्न फाइनल खेलमा खो खो विश्वकपको उपाधिका लागि आज नेपाली महिला र पुरूष…काठमाडौं । नेपालको खो खो महिला र पुरुष राष्ट्रिय टोली भारतमा जारी खो खो विश्वकपको फाइनल खेल आज (आइतबार) हुँदै साफ च्याम्पियनशिप २०२५ होम वा अवे फर्म्याटमा हुनेकाठमाडाैँ । दक्षिण एशियाली फुटबल महासङ्घ (साफ) च्याम्पियनशिप २०२५ होम वा अवे फर्म्याटमा आयोजना हुने भएको छ । काठमाण्डौमा हिजो प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता शुक्रबार देखिकाठमाडौं । दोस्रो बागमती प्रदेशस्तरीय खुल्ला लिग तेक्वान्दो प्रतियोगिता शुक्रबार देखि यहाँ आयोजना हुने भएको छ । जिल्ला समन्वय समिति आजदेखि राष्ट्रिय महिला लिगअन्तर्गत सुपर लिग चरणका खेल शुरूकाठमाडाैँ । एन्फा महिला फुटबल लिगको अन्तिम चरण आजदेखि शुरू हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कोधेरै पढिएका खबर १ काठमाडौँका यी तीन सडक ‘वान वे’ बन्दै २ माबो द्वारा टिप्ताला भञ्ज्याङसम्म मोटरसाइकल यात्रा ३ मकवानपुरमा चिकित्सक कुटपिटको विरोधमा आकस्मिकबाहेकका सबै स्वास्थ्य सेवा बन्द ४ पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप लगाइदै ५ आज जैविक विविधता दिवस ६ सभामुख देवराज घिमिरे आज कम्बोडिया जाँदै ७ बेलायती राजकुमार एडवार्ड नेपाल आउँदैThe Film Nepal