गृहपृष्ठ ∕ खेल ∕ चोटका कारण जेम्स मेडिसन आगामी जनवरीसम्म मैदान बाहिर रहनेचोटका कारण जेम्स मेडिसन आगामी जनवरीसम्म मैदान बाहिर रहने नेपाली पत्र शनिबार, २०८० कात्तिक २५ गते, ११:४८ मा प्रकाशित खेल एजेन्सी । यस सिजनको सुरुवातमा टोटेनहममा अनुबन्ध भएका स्टार खेलाडी जेम्स मेडिसन चोटका कारण आगामी जनवरीसम्म मैदान बाहिर रहने भएका छन् ।यस सिजन उत्कृष्ट खेल प्रदर्शन गर्दै आइरहेका उनी चोटका कारण झण्डै तीन महिना मैदान बाहिर हुन लागेका हुन् ।प्रशिक्षक एन्ज पोस्टेकोग्लुले मेडिसनको चोटबारे जानकारी दिएका हुन् ।चेल्सीविरुद्धको खेलमा उनी घाइते भएका थिए । यस सिजन टोटनहमले सन्तुलित खेल प्रदर्शन गर्दै आइरहेको छ । #जेम्स मेडिसनग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार कीर्तिपुर क्रिकेट रङ्गशालाको स्तरोन्नति छिटो अघि बढाउन प्रधानमन्त्रीको निर्देशनकाठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुर क्रिकेट रङ्गशाला स्तरोन्नतिको काम तीव्रताका साथ अघि बढाउन सहरी विकास मन्त्रालयलाई निर्देशन दिएका प्रधानमन्त्री कप महिला क्रिकेटको उपाधि एपिएफलाईफाप्ला । धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय टि–२० क्रिकेट प्रतियोगिताको उपाधि एपिएफ क्लबले जितेको छ। आज सम्पन्न फाइनल खेलमा खो खो विश्वकपको उपाधिका लागि आज नेपाली महिला र पुरूष…काठमाडौं । नेपालको खो खो महिला र पुरुष राष्ट्रिय टोली भारतमा जारी खो खो विश्वकपको फाइनल खेल आज (आइतबार) हुँदै साफ च्याम्पियनशिप २०२५ होम वा अवे फर्म्याटमा हुनेकाठमाडाैँ । दक्षिण एशियाली फुटबल महासङ्घ (साफ) च्याम्पियनशिप २०२५ होम वा अवे फर्म्याटमा आयोजना हुने भएको छ । काठमाण्डौमा हिजो प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता शुक्रबार देखिकाठमाडौं । दोस्रो बागमती प्रदेशस्तरीय खुल्ला लिग तेक्वान्दो प्रतियोगिता शुक्रबार देखि यहाँ आयोजना हुने भएको छ । जिल्ला समन्वय समिति आजदेखि राष्ट्रिय महिला लिगअन्तर्गत सुपर लिग चरणका खेल शुरूकाठमाडाैँ । एन्फा महिला फुटबल लिगको अन्तिम चरण आजदेखि शुरू हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कोधेरै पढिएका खबर १ काठमाडौँका यी तीन सडक ‘वान वे’ बन्दै २ मकवानपुरमा चिकित्सक कुटपिटको विरोधमा आकस्मिकबाहेकका सबै स्वास्थ्य सेवा बन्द ३ माबो द्वारा टिप्ताला भञ्ज्याङसम्म मोटरसाइकल यात्रा ४ पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप लगाइदै ५ आज जैविक विविधता दिवस ६ कीर्तिपुर क्रिकेट रङ्गशालाको स्तरोन्नति छिटो अघि बढाउन प्रधानमन्त्रीको निर्देशन ७ सभामुख देवराज घिमिरे आज कम्बोडिया जाँदैThe Film Nepal