गृहपृष्ठ ∕ खेल ∕ एन्फा विशेष साधरणसभाः अध्यक्ष नेम्वाङमाथिकाे अविश्वास प्रस्तावमा मतदान सुरुएन्फा विशेष साधरणसभाः अध्यक्ष नेम्वाङमाथिकाे अविश्वास प्रस्तावमा मतदान सुरु नेपालीपत्र बिहीबार, २०८० कात्तिक २३ गते, १३:३३ मा प्रकाशित खेल फाइल फाेटाेकाठमाडौँ। हेटौँडामा जारी अखिल नेपाल फुटबल संघ (एन्फा)को विशेष साधारण सभामा अध्यक्ष पंकजविक्रम नेम्वाङविरुद्ध अविश्वास प्रस्तावमाथि मतदान सुरु भएको छ।रोयल पार्टी प्यालेसमा भएको मतदानमा असन्तुष्ट पक्षले भने सहभागिता जनाएको छैन। विरोधका बावजुद उनीहरुले मतदान नगर्ने निर्णय लिएका हुन्।एक वर्षअघि मात्रै निर्वाचित भएका अध्यक्ष पंकजविक्रम नेम्वाङले अविश्वासको प्रस्तावको सामना गर्दैछन्। उनी एन्फा इतिहासमा अविश्वासको प्रस्ताव पर्ने पहिलो अध्यक्ष हुन्।असोज १७ गते बसेको एन्फाको आपतकालिन बैठकले बर्खास्तगीको प्रस्ताब सामना गर्न मकवानपुरको साधारण सभा बोलाएको हो। जुन कार्यसमिति बैठक पनि विवादरहित हुन सकेन। बहुमत १२ सदस्यले कार्यसमिति बैठक बहिस्कार गरेका थिए। #एन्फाग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार बुढासुब्बा गोल्डकपको २५औँ संस्करण माघमाधरान । अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको २५औँ संस्करण आगामी माघमा हुने भएको छ । आज यहाँ आयोजित पत्रकार एनपीएलको फाइनल खेलमा समर्थकमाथि अभद्र व्यवहार गर्ने दुईजना पक्राउकाठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनल खेलपछि समर्थकमाथि कुटपिट तथा अभद्र व्यवहार गर्ने दुई जना पक्राउ परेका छन् । पहिलो संस्करणको एनपीएल सम्पन्न: कसले कति पुरस्कार पाए ?काठमाडौँ । गएको मंसिर १५ गतेदेखि शुरु भएको पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट सकिएको छ । शनिबार जनकपुर कर्णाली याक्सलाई पराजित गर्दै जनकपुर बोल्ट्स फाइनलमाकाठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा ‘क्वालिफायर’ टू को खेलमा कर्णाली याक्सलाई २ विकेटले पराजित गर्दै जनकपुर बोल्ट्स यू–१९ महिला क्रिकेट: आज नेपाल श्रीलंका भिडदैकाठमाडौं । मलेसियामा जारी एसीसी यू–१९ एसिया कप क्रिकेटको सुपर फोरमा आज (बिहीबार) नेपालले श्रीलंकाको सामना गर्दैछ । मलेसियाको बायुमास जनकपुरलाई हराउँदै सुदूरपश्चिम एनपीएलकाे फाइनलमाकाठमाडाैँ । जनकपुर बाेल्ट्सलाई हराउँदै सुदूरपश्चिम राेयल्स पहिलाे संस्करणकाे नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटकाे फाइनलमा पुगेकाे छ । आज भएकाेधेरै पढिएका खबर १ वर्तमान सत्ता गठबन्धनको उद्देश्य विकासमा गतिशीलता ल्याउनु होः मन्त्री गुरुङ २ रवि लामिछानेसँग सरकारले कुनै प्रतिशोध राखेको छैनः प्रवक्ता महत ३ ठगिएकाको चिन्ता नगरी अनुसन्धान प्रभावित गर्ने कुरा राम्रो होइन्: गृहमन्त्री लेखक ४ दिगो विकास लक्ष्यमा उल्लेखनीय प्रगति : अर्थमन्त्री पौडेल ५ समाजवादी गणतन्त्रले जनताका चाहनालाई सम्बोधन गर्छः वर्षमान पुन ६ जाजरकोटमा जीप पल्टिँदा पाँच जनाको ज्यान गयो ७ अपाङ्गता भएका बालबालिकाको अधिकार सुनिश्चित गर्नुपर्छ : उपसभामुख रानाThe Film Nepal