गृहपृष्ठ ∕ खेल ∕ इंग्ल्याण्डद्वारा नेदरल्यान्ड्स १६० रनले पराजितइंग्ल्याण्डद्वारा नेदरल्यान्ड्स १६० रनले पराजित नेपाली पत्र बिहीबार, २०८० कात्तिक २३ गते, ०६:५३ मा प्रकाशित खेल एजेन्सी । यो पटकको विश्वकपमा खराब खेल प्रदर्शन गरेको इंग्ल्याण्ड क्रिकेट टोलीले लगातारको पाँच खेलको हारपछि जित हात पारेको छ । २९ दिनको प्रतिक्षा र लगातार ५ खेलमा हार बेहोरेको जोस बटलरको टोलीले आठौं खेलमा नेदरल्यान्ड्सलाई १६० रनले पराजित गरेको हो ।बेन स्टोक्सको शानदार शतकको आधारमा इंग्ल्याण्डले यस खेलमा पहिले ब्याटिङ गर्दै ३३९ रनको बलियो स्कोर बनाएको थियो ।नेदरल्यान्ड्स मात्र १७९ रनमा अलआउट हुन पुग्यो ।विश्वकपको दौडबाट बाहिरिएको इंग्ल्याण्डको टोलीका लागि यो जित निकै महत्वपूर्ण छ।यदि इंग्ल्याण्ड २०२५ च्याम्पियन्स ट्रफीका लागि छनोट हुन चाहन्छन् भने विश्वकपको अंक तालिकाको शीर्ष ८ मा पर्न आवश्यक छ। #विश्वकपग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार हङकङमा हुने चार देशीय क्रिकेट शृङ्खलाको खेल तालिका सार्वजनिककाठमाडाैँ । हङकङमा हुने चार देश सम्मिलित टी–२० क्रिकेट श्रृंखलाको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का आर्मीलाई हराउँदै राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफलाईकाठमाडाैँ । राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफ फुटबल क्लबले जितेको छ । चितवनकाे भरतपुरमा रहेको कृष्णपुर मैदानमा भएको फाइनलमा ललितपुर महानगरले मेयर कप भलिबल आयोजना गर्दैकाठमाडौं । ललितपुर महानगरपालिकाको आयोजनामा मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता आगामी चैत १० गतेदेखि शुरु हुने भएको छ साग स्वर्ण पदक विजेता विप्लवको सन्न्यास घोषणाकाठमाडाैँ । १३औं दक्षिण एशियाली खेलकुद सागका स्वर्ण विजेता करातेका खेलाडी विप्लवलाल श्रेष्ठले सन्नयास घोषणा गरेका छन् । गएको वर्ष ५ करोड ५० लाख लगानीमा प्रशिक्षण केन्द्र सञ्चालनबागलुङ । बागलुङमा ५ करोड ५० लाख लगानीमा प्रशिक्षण केन्द्र सञ्चालनमा ल्याइएको छ । चार जना भुतपूर्व बेलायती र दुई महिला टी–२० मा नेपालले हरायो हङकङलाईकाठमाडौं । युगान्डामा जारी वुमन्स डे महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको खेलमा नेपालले हङकङलाई ६ विकेटले पराजितधेरै पढिएका खबर १ रवि लामिछाने कारागार चलान २ वायुमा प्रदूषण उच्च: अनावश्यक यात्रा नगर्न स्वास्थ्य मन्त्रालयको अनुरोध ३ गाजाको विद्यालयमा इजरायलले गरेको आक्रमणमा २७ जनाको ज्यान गयो ४ म्याग्दीको चिमखोलाको भूमेपूजाले आन्तरिक पर्यटन प्रवर्द्धनमा टेवा ५ नेपाल विद्युत प्राधिकरणले शनिबार बिहान काठमाडौँका विभिन्न स्थानमा विद्युत आपूर्ति बन्द गर्ने ६ थापाको ‘आमा नभएको घर’ प्रकाशित ७ काठमाडौं महानगरपालिकाले ल्यायो घुम्ती खाद्य प्रयोगशाला सञ्चालनThe Film Nepal