Techie IT
२०८१ माघ १०, बिहीबार
NepaliPatra logo
गृहपृष्ठखेलच्याम्पियन्स लिगः बायर्न विजयी, कोपेनहेगनसँग म्यानचेस्टर युनाइटेड पराजित

च्याम्पियन्स लिगः बायर्न विजयी, कोपेनहेगनसँग म्यानचेस्टर युनाइटेड पराजित


एजेन्सी । गएराति भएको च्याम्पियन्स लिगमा बायर्न म्युनिखले गालाटसारेलाई २-१ गोलले पराजित गरेको छ । बायर्नको घरेलु मैदानमा भएको खेलमा बायर्नले कठिन जित हात पारेको हो ।

बायर्नलाई जित दिलाउन ह्यारी केनले दुई गोल गरे । गालाटसारेका लागि बकम्बुले एकमात्र गोल गरे ।

यो जितसँगै बायर्न समुह ए को शिर्ष स्थानमा रहेको छ । समुह चरणका खेलमा अपराजित रहेको बायर्नको १२ अंक रहेको छ । गालाटसारे ४ अंकका साथ तेस्रो स्थानमा रहेको छ ।

त्यस्तै यसै समुहको अर्को खेलमा म्यानचेस्टर युनाइटेडलाई कोपनहेगन क्लबले ४-३ गोलले पराजित गरेको छ ।

कोपेनहेगनका लागि इलयुनोसी, गनक्लेभ्स, लेरागेर र बर्डजीले एकएक गोल गरे । म्यानुका लागि होजुयाण्डले दुई गोल गरे भने ब्रुनो फर्नानडेजले एकमात्र गोल गरे ।

यो हारसँगै म्यानु ३ अंकका साथ चौथो स्थानमा छ । कोपेनहेगन चार अंकका साथ दोस्रो स्थानमा छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

खो खो विश्वकपको उपाधिका लागि आज नेपाली महिला र पुरूष…

काठमाडौं । नेपालको खो खो महिला र पुरुष राष्ट्रिय टोली भारतमा जारी खो खो विश्वकपको फाइनल खेल आज (आइतबार) हुँदै

साफ च्याम्पियनशिप २०२५ होम वा अवे फर्म्याटमा हुने

काठमाडाैँ । दक्षिण एशियाली फुटबल महासङ्घ (साफ) च्याम्पियनशिप २०२५ होम वा अवे फर्म्याटमा आयोजना हुने भएको छ । काठमाण्डौमा हिजो

प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता शुक्रबार देखि

काठमाडौं । दोस्रो बागमती प्रदेशस्तरीय खुल्ला लिग तेक्वान्दो प्रतियोगिता शुक्रबार देखि यहाँ आयोजना हुने भएको छ । जिल्ला समन्वय समिति

आजदेखि राष्ट्रिय महिला लिगअन्तर्गत सुपर लिग चरणका खेल शुरू

काठमाडाैँ । एन्फा महिला फुटबल लिगको अन्तिम चरण आजदेखि शुरू हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को

फाल्गुनन्द गोल्डकपको उपाधि चर्च ब्वाइजलाई

पाँचथर । पाँचथरको फिदिममा आयोजित ११औँ फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको उपाधि चर्च ब्वाइज युनाइटेड क्लब काठमाडौंले जितेको छ । पाँचथरको

प्रधानमन्त्री कप महिला क्रिकेट बैतडीमा हुने

बैतडी । प्रधानमन्त्री कप महिला टि–२० सुदूरपश्चिम प्रदेशस्तरीय छनोट क्रिकेट प्रतियोगिता बैतडीमा हुने भएको छ । सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका

Techie IT