गृहपृष्ठ ∕ खेल ∕ च्याम्पियन्स लिगः मिलानले पिएसजीलाई हरायोच्याम्पियन्स लिगः मिलानले पिएसजीलाई हरायो नेपालीपत्र बुधबार, २०८० कात्तिक २२ गते, ०६:३९ मा प्रकाशित खेल एजेन्सी । च्याम्पियन्स लिग फुटबल अन्तर्गत इटालियन क्लब एसी मिलानले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी)लाई पराजित गरेको छ ।गएराति भएको समूह चरण अन्तर्गतको खेलमा मिलानले घरेलु मैदानमा पिएसजीलाई २–१ गोलले पराजित गरेको हो । खेलको नवौं मिनेटमा मिलान स्क्रिनियरले गोल गर्दै पिएसजीलाई सुरुवाती अग्रता दिलाएका थिए ।१२ औं मिनेटमा राफायल लिआओले गोल गर्दै मिलानलाई १–१ गोलको बराबरीमा ल्याए । यता, ५० औं मिनेटमा ओलिभर जिरुडले गोल गर्दै मिलानलाई जित दिलाए । यो नतिजासँगै समूह एफ मा पिएसजी ४ खेलबाट ६ अंकका साथ दोस्रो स्थानमा रहेको छ भने मिलान ५ अंकका साथ तेस्रो स्थानमा छ ।यसै समूहमा भएको अर्को खेलमा जर्मन क्लब बोरुसिया डर्टमण्डले इंग्लिस क्लब न्युक्यासल युनाइटेडलाई घरेलु मैदानमा २–० गोलले पराजित गर्यो । डर्टमण्ड ७ अंकका साथ तालिकाको शीर्षस्थानमा छ भने न्युक्यासल ४ अंकका साथ पुछारमा छ । #च्याम्पियन्स लिगग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार खो खो विश्वकपको उपाधिका लागि आज नेपाली महिला र पुरूष…काठमाडौं । नेपालको खो खो महिला र पुरुष राष्ट्रिय टोली भारतमा जारी खो खो विश्वकपको फाइनल खेल आज (आइतबार) हुँदै साफ च्याम्पियनशिप २०२५ होम वा अवे फर्म्याटमा हुनेकाठमाडाैँ । दक्षिण एशियाली फुटबल महासङ्घ (साफ) च्याम्पियनशिप २०२५ होम वा अवे फर्म्याटमा आयोजना हुने भएको छ । काठमाण्डौमा हिजो प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता शुक्रबार देखिकाठमाडौं । दोस्रो बागमती प्रदेशस्तरीय खुल्ला लिग तेक्वान्दो प्रतियोगिता शुक्रबार देखि यहाँ आयोजना हुने भएको छ । जिल्ला समन्वय समिति आजदेखि राष्ट्रिय महिला लिगअन्तर्गत सुपर लिग चरणका खेल शुरूकाठमाडाैँ । एन्फा महिला फुटबल लिगको अन्तिम चरण आजदेखि शुरू हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को फाल्गुनन्द गोल्डकपको उपाधि चर्च ब्वाइजलाईपाँचथर । पाँचथरको फिदिममा आयोजित ११औँ फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको उपाधि चर्च ब्वाइज युनाइटेड क्लब काठमाडौंले जितेको छ । पाँचथरको प्रधानमन्त्री कप महिला क्रिकेट बैतडीमा हुनेबैतडी । प्रधानमन्त्री कप महिला टि–२० सुदूरपश्चिम प्रदेशस्तरीय छनोट क्रिकेट प्रतियोगिता बैतडीमा हुने भएको छ । सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घकाधेरै पढिएका खबर १ भीम रावलले आफ्नो पार्टीको नाम ‘मातृभूमि जागरण अभियान, नेपाल’ सार्वजनिक २ सुनको मूल्य तोलमा २ हजारले बढ्यो ३ इजरायल र हमास बीच युद्धविराम र बन्धक रिहाइ गर्ने सम्झौता ४ खो खो विश्वकपको उपाधिका लागि आज नेपाली महिला र पुरूष टोलीले भारत सँग खेल्दै ५ आजबाट इजरायल-हमास बीच युद्धविराम ६ ‘मुन्दुम ट्रेल’को प्रवर्द्धन गर्न महोत्सव ७ भोजपुरको पौवादुङमा बाह्य पेय पदार्थ बेचबिखनमा रोकThe Film Nepal