गृहपृष्ठ ∕ खेल ∕ एकदिवसीय विश्वकपः बंगलादेश र श्रीलंकाबीचको खेलमा बन्यो यस्तो दुर्लभ कीर्तिमानएकदिवसीय विश्वकपः बंगलादेश र श्रीलंकाबीचको खेलमा बन्यो यस्तो दुर्लभ कीर्तिमान नेपालीपत्र मंगलबार, २०८० कात्तिक २१ गते, १२:२७ मा प्रकाशित खेल एजेन्सी । आईसीसी एकदिवसीय विश्वकप २०२३ को ३८ औं खेल बंगलादेश र श्रीलंकाबीच दिल्लीको अरुण जेटली स्टेडियममा सम्पन्न भयो । खेल बंगलादेशले ३ विकेटले जित्यो ।यसैबीच यो खेलमा विश्वकपको ठूलो कीर्तिमान बनेको छ । यस खेलबाट कुनै एक विश्वकपमा सबैभन्दा बढी छक्का प्रहार गर्ने कीर्तिमान बनेको हो ।कुसल मेन्डिसको ब्याटबाट निस्केको छक्काले विश्वकपको ४८ वर्षको इतिहास बदल्यो । विश्वकपको इतिहासमा अहिलेसम्म कुनै पनि विश्वकपमा ४६४ छक्का प्रहार भएको छैन । यस मामिलामा सन् २०१५ को विश्वकपमा ४६३ छक्काको कीर्तिमान पनि पछि परेको हो ।हालको विश्वकपमा ४६४ प्लस छक्का पूरा भएको छ । यसअघि सन् २०१५ को विश्वकपमा फ्यानले प्रतियोगितामा ४६३ छक्का प्रहार गरेको देख्ने मौका पाएका थिए ।यसबाहेक सन् २००७ र २०१९ को यस प्रतियोगितामा छक्काको संख्या ३५० भन्दा बढी थियो । योसँगै २००७ को विश्वकपमा ३७३ छक्का र २०१९ को विश्वकपमा ३५७ छक्का प्रहार भएको थियो । #एकदिवसीय विश्वकपग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार जनकपुरलाई हराउँदै सुदूरपश्चिम एनपीएलकाे फाइनलमाकाठमाडाैँ । जनकपुर बाेल्ट्सलाई हराउँदै सुदूरपश्चिम राेयल्स पहिलाे संस्करणकाे नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटकाे फाइनलमा पुगेकाे छ । आज भएकाे चितवनलाई २१ रनले हराउँदै कर्णाली दोस्रो क्वालिफायरमा प्रवेशकाठमाडौँ । चितवन राइनोजलाई हराउँदै कर्णाली याक्स नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ । कर्णालीले चितवनलाई २१ एनपीएलकाे विजेताले १ कराेड १० लाख रुपैयाँ पुरस्कार पाउनेकाठमाडाैँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको विजेता टोलीले एक करोड १० लाख रुपैयाँ पुरस्कार पाउने भएको छ । नेपाल एसिसी यु १९ महिला एसिया कपमा नेपाल सुपर ४ माकाठमाडाैँ । १९ वर्षमुनिकाे महिला एशिया कप कप क्रिकेटमा नेपाल र भारतबीचकाे खेल वर्षाका कारण रद्द भएकाे छ । नेपालले यू-१९ महिला एसिया कपमा नेपालले आज भारत सँग खेल्दैकाठमाडौं । उन्नाइस वर्ष मुनिको महिला एशिया कप क्रिकेटमा नेपालले आज (मंगलबार) भारत सँग खेल्दैछ । मलेसियाको बायुमास ओभलमा नेपालले एसिसी यु १९ महिला कप: पाकिस्तानलाई पराजित गर्दै सेमिफाइनलमा नेपालकाठमाडौं । एसिसी यु १९ महिला एसिया कपमा नेपालले सेमिफाइनलमा स्थान बनाएको छ । समूह चरणको पहिलो खेलमा पाकिस्तान यु१९धेरै पढिएका खबर १ रौतहटमा जीप दुर्घटना हुँदा चालक सहित एकै गाउँका आठ जनाको मृत्यु २ ठगिएकाको चिन्ता नगरी अनुसन्धान प्रभावित गर्ने कुरा राम्रो होइन्: गृहमन्त्री लेखक ३ एक आर्थिक वर्षमा पाँच लाखलाई रोजगारी सिर्जना गर्नुपर्छ: गगन थापा ४ जनकपुर बोल्ट्स सुदूरपश्चिम रोयल्ससँग ७२ रनले पराजित ५ जाजरकोटमा जीप पल्टिँदा पाँच जनाको ज्यान गयो ६ आजदेखि काठमाडौँका विभिन्न स्थानमा पुष ५ गतेसम्म ४ घण्टा विद्युत् अवरुद्ध हुने ७ अटो दुर्घटनामा एक बालिकाको मृत्यु ४ जनाको घाइतेThe Film Nepal