गृहपृष्ठ ∕ खेल ∕ रोहित पौडेल अर्को पनि क्याटआउटरोहित पौडेल अर्को पनि क्याटआउट नेपालीपत्र आईतबार, २०८० कात्तिक १९ गते, १४:०४ मा प्रकाशित खेल काठमाडौँ। आइसिसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटको फाइनल खेलमा नेपालले चौथो विकेट लिएको छ।१६.३ ओभरमा नेपालका कप्तान रोहित पौडेल कश्यप प्रजापतिलाई क्याचआउट गरेका हुन्। उत्कृट पारि खेलिरहेका प्रजापतिविरुद्ध अभिानस बोहोराले बलिङ गरेका थिए। कप्तान पौडेलले बाउन्ड्रीलाइन नजिकै क्याच गरेका हुन्। प्रजापसितले ५१ बलमा ६३ रन जोडे।यसअघि १५.२ ओभरको खेलमा नेपालका कप्तान रोहित पौडेलले ओमानका जिसान माकसुदको विकेट लिएका थिए। माकसुदले १८ बलमा २ चौका र १ छक्काको मदतमा २६ रन जोडे।यसअघि ९.४ ओभरको खेलमा गुल्सन झाले आक्विब इलियासको विकेट लिए। आक्विबले १९ बलमा ३३ रन जोडे। नेपालको लागि पहिलो विकेट सोमपाल कामीले लिएका थिए। उनले प्रतिक अथाप्लेको विकेट लिएका हुन्। अथाप्लेले १ चौकाको मदतमा ७ रन जोडे।टस जितेर ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १८४ रन जोडेर १८५ रनको लक्ष्य दिएको छ। #विकेटग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार कीर्तिमानी अलराउन्डर साद बिन जफरले लुम्बिनी लायन्सबाट एनपीएल खेल्नेकाठमाडाैँ । क्यानडाका कीर्तिमानी अलराउन्डर साद बिन जफरले लुम्बिनी लायन्सबाट पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट खेल्ने भएका छन् चितवन राइनोजको ‘जर्सी’ सार्वजनिकचितवन । नेपाल प्रिमियर लिग (एनपिएल) टोली चितवन राइनोजले जर्सी सार्वजनिक गरेको छ । सोमबार साँझ एक कार्यक्रमका बीच जर्सी नेपाल प्रिमियर लिगको खेल तालिका सार्वजनिककाठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ क्यानले सोमबार मंसिर १५ एनपीएलका खेलहरु स्टार स्पोर्ट्सबाट प्रत्यक्ष प्रसारण हुनेकाठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) स्टार स्पोर्ट्सबाट प्रत्यक्ष प्रसारण हुने भएको छ । क्यानले शुक्रबार एक कार्यक्रम आयोजना गरेर १९ वर्षमुनिको महिला क्रिकेट टोली स्वदेश फर्कियोकाठमाडाैँ । आईसीसी १९ वर्षमुनिको महिला टी–२० विश्वकपमा छनोट भएको नेपाली टोली हिजो स्वदेश फर्किएको छ । अस्ति बुधवार भएको एनपिएलमा कर्णाली याक्स बाट भारतका शिखर धवनले खेल्नेकाठमाडौँ । भारतीय चर्चित क्रिकेटर शिखर धवनले नेपाल प्रिमियर लिग (एनपिएल)मा कर्णाली याक्स बाट खेल्ने भएका छन्। हिमालयन विल्डर्स एन्डधेरै पढिएका खबर १ पूर्वसभामुख ढुङ्गानाको राजकीय सम्मानका साथ अन्त्येष्टि २ दार्चुला दुर्घटना: मृतकको संख्या ७ पुग्यो, ६ जनाको अवस्था गम्भीर ३ रुकुम पूर्वमा सत्तारुढ दल नेकपा एमाले र नेपलीा कांग्रेसबीच चुनावी तालमेल ४ कांग्रेस सांसद बजगाईंले मन्त्री पाण्डेमाथि लगाएको आरोप फिर्ता लिदै क्षमा मागे ५ तीन महिनामा भित्रियो ४ खर्ब ७ अर्ब रेमिट्यान्स ६ कीर्तिपुरको मेयरमा नेसपाका महर्जनद्वारा उम्मेदवारी दर्ता ७ नेपालबाट आज पहिलो पटक बङ्गलादेशमा बिजुली निर्यात हुँदैThe Film Nepal