गृहपृष्ठ ∕ खेल ∕ ‘ए’ डिभिजन फुटबल लिगमा आज तीन खेल हुँदै‘ए’ डिभिजन फुटबल लिगमा आज तीन खेल हुँदै नेपालीपत्र बिहीबार, २०८० जेठ १८ गते, १०:३१ मा प्रकाशित खेल काठमाडौँ। शहीद स्मारक ‘ए’ डिभिजन फुटबल लिगमा आज तीन खेल हुँदै छन्। आजका दुई खेलहरु दशरथ रंगशाला र एक खेल च्यासल मैदानमा हुन लागेको हो।च्यासल मैदानमा दिउँसो ३ बजे फ्रेण्ड्स क्लब र हिमालयन शेर्पाबीच प्रतिस्पर्धा हुनेछ। त्यस्तै, ३ बजे नै दशरथ रंगशालामा न्युरोड टिम एनआरटी र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ।दशरथ रंगशालामा साँझ ६ बजे मनाङ मर्स्याङ्दी क्लब र एफसी खुमलटारबीच प्रतिस्पर्धा हुनेछ। #‘ए’ डिभिजन लिगग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार लुम्बिनी लायन्समाथि विराटनगर किङ्ग्सकाे राेमाञ्चक जीतकाठमाडाैँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा विराटनगर किङ्ग्सले लुम्बिनी लायन्सलाई २ विकेटले हराएकाे छ । लुम्बिनीले दिएकाे १ सय काठमाडाैँमा अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुनेकाठमाडाैँ । नेपाल ब्याडमिन्टन सङ्घको आयोजनामा काठमाण्डौमा अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । आउँदो पुस ८ देखि १० गतेसम्म एनपीएलमा चितवनको दोस्रो जीत, पोखरा ८७ रनले पराजितकाठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई ८७ रनले हराएको छ । चितवनले दिएको १ सय विराटनगरलाई पराजित गर्दै सुदूरपश्चिम विजयीकाठमाडौं । सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्स विरुद्ध सानदार जीत निकाल्दै नेपाल प्रिमियर लिगमा सुखद शुरुआत गरेको छ । सुदूरपश्चिमले दिएको यू–१९ एशिया कपमा नेपालले आज अफगानिस्तानसँग खेल्दैकाठमाडाैँ । १९ वर्षमुनिको पुरुष एशिया कप क्रिकेटमा नेपालले आज अफगानिस्तानसँग खेल्दै छ । यूएईमा हुने यो खेल नेपाली समयअनुसार कर्णाली याक्समाथि जनकपुर बोल्ट्सको शानदार जितकाठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल)को तेस्रो खेलमा जनकपुर बोल्ट्सले कर्णाली याक्सलाई पराजित गरेको छ । त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानधेरै पढिएका खबर १ सभ्य र हिंसारहित समाज निर्माण होस्: प्रधानमन्त्री ओली २ शान्ति प्रक्रिया टुङ्ग्याएर नेपाल बाट शान्तिको नयाँ ‘मोडल’ प्रस्तुत गरौं: अध्यक्ष दाहाल ३ प्रधानमन्त्रीको चीन भ्रमणबारे काँग्रेस-एमालेमा विवाद छैन: परराष्ट्र मन्त्री ४ आज पनि घट्यो सुनको मूल्य ५ एमाले समाप्त पार्ने प्रपञ्च हुँदै छ: शंकर पोखरेल ६ धरहरा व्यवसायिक रुपमा खुला ७ गाई काटिएको विरोधमा झापामा प्रर्दशनThe Film Nepal