Techie IT
२०८१ मंसीर ८, शनिबार
NepaliPatra logo
गृहपृष्ठखेलबहराइनलाई १० विकेटले हराउँदै ओमानले टि २० विश्वकपमा स्थान बनायो

बहराइनलाई १० विकेटले हराउँदै ओमानले टि २० विश्वकपमा स्थान बनायो


काठमाडौँ। ओमानले टि २० विश्वकपमा स्थान बनाएको छ। त्रिवि क्रिकेट मैदानमा भएको खेलमा बहराइनलाई १० विकेटले पराजित गर्दै ओमानले स्थान पक्का गरेको हो।

ओमानले १४.१ ओभरमा सबै विकेट सुरक्षित राख्दै बहराइनले दिएको लक्ष्य प्राप्त गरेको हो। ओमानको लागि काश्यप प्रजापतिले नटआउट ५७ रन र प्रतिक अथावालेले नटआउट ४८ रन जोडेका हुन्।

सुरुमा ब्याटिङ गरेको बराइनले २० ओभरको समाप्तीमा ९ विकेट बनाउँदै १०६ रन जोडेको थियो। बहराइनको लागि सर्वाधिक रन इम्रान अलीले जोडे। उनले २३ बलमा ३० रन जोडेका हुन्। त्यस्तै, अमेर बीन निसारले २६ रन, सर्फराज अलीले २३ रन जोड्दा अन्य ब्याट्सम्यानहरुले दोहोरो अंक जोड्न सकेनन्।

बलिङतर्फ ओमानका आक्विब लियासले ४, सकिल अहमेदल २ तथा विलाल खान, फायज बट र जिसान माकसुदले समान १–१ विकेट लिए।

 




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

कीर्तिमानी अलराउन्डर साद बिन जफरले लुम्बिनी लायन्सबाट एनपीएल खेल्ने

काठमाडाैँ । क्यानडाका कीर्तिमानी अलराउन्डर साद बिन जफरले लुम्बिनी लायन्सबाट पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट खेल्ने भएका छन्

चितवन राइनोजको ‘जर्सी’ सार्वजनिक

चितवन । नेपाल प्रिमियर लिग (एनपिएल) टोली चितवन राइनोजले जर्सी सार्वजनिक गरेको छ । सोमबार साँझ एक कार्यक्रमका बीच जर्सी

नेपाल प्रिमियर लिगको खेल तालिका सार्वजनिक

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ क्यानले सोमबार मंसिर १५

एनपीएलका खेलहरु स्टार स्पोर्ट्सबाट प्रत्यक्ष प्रसारण हुने

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) स्टार स्पोर्ट्सबाट प्रत्यक्ष प्रसारण हुने भएको छ । क्यानले शुक्रबार एक कार्यक्रम आयोजना गरेर

१९ वर्षमुनिको महिला क्रिकेट टोली स्वदेश फर्कियो

काठमाडाैँ । आईसीसी १९ वर्षमुनिको महिला टी–२० विश्वकपमा छनोट भएको नेपाली टोली हिजो स्वदेश फर्किएको छ । अस्ति बुधवार भएको

एनपिएलमा कर्णाली याक्स बाट भारतका शिखर धवनले खेल्ने

काठमाडौँ । भारतीय चर्चित क्रिकेटर शिखर धवनले नेपाल प्रिमियर लिग (एनपिएल)मा कर्णाली याक्स बाट खेल्ने भएका छन्। हिमालयन विल्डर्स एन्ड

Techie IT