गृहपृष्ठ ∕ खेल ∕ नेपाल र यूएईबीचको क्रिकेट खेलको सबै अनलाइन टिकट ‘सोल्डआउट’नेपाल र यूएईबीचको क्रिकेट खेलको सबै अनलाइन टिकट ‘सोल्डआउट’ नेपालीपत्र शुक्रबार, २०८० कात्तिक १७ गते, ०८:०६ मा प्रकाशित खेल काठमाडौं । आइसिसी टि२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटको सेमिफाइनल अन्तर्गत आज हुने नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई) बीचको खेलका लागि निर्धारित सबै टिकट बिक्री भएको छ ।मुलपानी क्रिकेट मैदानमा बिहान ११ बजेदेखि हुने खेलका लागि जम्मा ३५ सय संख्यामा अनलाइन टिकट उपलब्ध गराइएको थियो । यसका लागि आइएमई पे वालेटबाट अनलाइन टिकेट खरिद गर्न मिल्ने व्यवस्था मिलाइएको थियो ।नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल र यूएईबीचको खेलका लागि सबै टिकट बिक्री भएको जानकारी दिएको छ ।क्यानले मैदानमा टिकट बुथ नहुने र सीमित संख्यामा मात्र अनलाइन टिकट उपलब्ध गराइएको जनाएको छ ।नेपालको लक्ष्य युएईलाई हराउँदै २०१४ पछि पहिलो पटक टि२० विश्वकप खेल्ने रहेको छ । नेपाल समूह ए को उपविजेता र युएई समूह बी को विजेता बन्दै सेमिफाइनलमा भिड्न लागेका हुन् । ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार हङकङका ब्याटर बाबरले कर्णाली याक्सबाट नेपाल प्रिमियर लिग क्रिकेट खेल्नेकाठमाडाैँ । हङकङका ब्याटर बाबर हायतले कर्णाली याक्सबाट नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट खेल्ने भएका छन् । हायतलाई दोस्रो विदेशी साफ महिला च्याम्पियनसिपको फाइनलमा आज नेपाल र बंगलादेश भिड्दैकाठमाडौं । साफ महिला च्याम्पियनसिप फुटबलको फाइनलमा आज नेपाल र बंगलादेश भिड्नेछन् । खेल साँझ साँढे ६ बजे त्रिपुरेश्वरस्थित दशरथ आईसीसी लिग २: नेपाल र स्कटल्यान्ड भिड्दैकाठमाडौँ । आईसीसी विश्वकप लिग २ अन्तर्गत आज नेपाल र स्कटल्यान्डबीचको खेल हुँदै छ । अमेरिकामा चलिरहेको लिग २ का नेपाल साफ महिला च्याम्पियनशिपको फाइनलमाकाठमाडौँ । भारतलाई पेनाल्टी शुटआउटमा हराउँदै नेपाल साफ महिला च्याम्पियनशिप फुटबलको फाइनलमा पुगेको छ । त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भएको दोस्रो तेस्रो थाउलो विश्वकपमा नेपालका सिन्जालीले जिते कास्यकाठमाडौं । नेपालका उसु खेलाडी विजय सिन्जालीले तेस्रो थाउलो विश्वकपमा कास्यपदक जितेका छन् । जापानमा जारी प्रतियोगिताको चेनसु इभेन्ट्समा विजयले शेर्पा एडभेञ्चर गियर नेपालले जित्यो एनसेल कर्पाेरेट गल्फ प्रतियोगिताकाठमाडौं । शेर्पा एडभेन्चर गियर नेपालका टासी दोङ र दोर्जे होजाङसाङले शनिबार गोकर्ण गल्फ क्लबमा आयोजित एनसेल कर्पोरेट गल्फ प्रतियोगिताकोधेरै पढिएका खबर १ तीनकुनेमा दुर्घटना गराएर फरार चालक कुपण्डोलबाट पक्राउ २ ठगी धन्धामा संलग्न नक्कली घुमुवा प्रहरी पक्राउ ३ आज विजयादशमी, नवदुर्गाको प्रसादका रूपमा टीका र जमरा लगाइँदै ४ राष्ट्रिय स्वतन्त्र पार्टीले आज पनि विरोध प्रदर्शन गर्ने ५ प्रहरी समायोजन ऐन जारी गर्न मधेस प्रदेशका मुख्यमन्त्री सिंहको आग्रह ६ शेयर बजार आज पनि दोहोरो अङ्कले बढ्यो ७ प्रहरीले जनता निराश बनाउने काम गर्न हुँदैनः मुख्यमन्त्री कार्कीThe Film Nepal