गृहपृष्ठ ∕ खेल ∕ दक्षिण अफ्रिका उत्कृष्ट लयमा, न्यूजिल्याण्डको लगातार तेस्रो हारदक्षिण अफ्रिका उत्कृष्ट लयमा, न्यूजिल्याण्डको लगातार तेस्रो हार नेपाली पत्र बिहीबार, २०८० कात्तिक १६ गते, ०६:३७ मा प्रकाशित खेल एजेन्सी । सन् २०२३ को विश्वकपमा दक्षिण अफ्रिकाले सानदार खेल प्रदर्शन गरिरहेको छ । इंग्ल्याण्ड र अष्ट्रेलिया जस्ता टिमलाई नराम्रोसँग पराजित गरेपछि टेम्बा बाभुमाको टोलीले उपाधिको दावेदार मानिने न्यूजिल्याण्डलाई पनि हराएको छ ।नोभेम्बर १ मा पुणेमा भएको खेलमा दक्षिण अफ्रिकाले फेरि विस्फोटक ब्याटिङका आधारमा ३५७ रनको ठूलो स्कोर बनाएको थियो र त्यसपछि चुस्त बलिङको मद्दतले न्युजिल्यान्डलाई १६७ रनमा अलआउट गर्दै १९० रनले जित हासिल गर्न सफल भयाे ।यस खेलमा क्विन्टन डी कक र रस्सी भान डेर डुसेनले उत्कृष्ट शतक प्रहार गरे भने पेसर मार्को जान्सन र स्पिनर केशव महाराज फेरि उत्कृष्ट बलिङ गर्न सफल भए ।न्युजिल्याण्डका कप्तान टम लाथमले टस जितेर दक्षिण अफ्रिकालाई पहिले ब्याटिङ गर्न निम्तो दिएका थिए ।प्रतियोगितामा अन्तिम ६ खेलमध्ये ४ खेलमा दक्षिण अफ्रिकी टोलीले पहिले ब्याटिङ गरेको छ । ती सबै खेलमा ३०० भन्दा बढी रन बनाएको छ। #विश्वकपग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार खो खो विश्वकपको उपाधिका लागि आज नेपाली महिला र पुरूष…काठमाडौं । नेपालको खो खो महिला र पुरुष राष्ट्रिय टोली भारतमा जारी खो खो विश्वकपको फाइनल खेल आज (आइतबार) हुँदै साफ च्याम्पियनशिप २०२५ होम वा अवे फर्म्याटमा हुनेकाठमाडाैँ । दक्षिण एशियाली फुटबल महासङ्घ (साफ) च्याम्पियनशिप २०२५ होम वा अवे फर्म्याटमा आयोजना हुने भएको छ । काठमाण्डौमा हिजो प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता शुक्रबार देखिकाठमाडौं । दोस्रो बागमती प्रदेशस्तरीय खुल्ला लिग तेक्वान्दो प्रतियोगिता शुक्रबार देखि यहाँ आयोजना हुने भएको छ । जिल्ला समन्वय समिति आजदेखि राष्ट्रिय महिला लिगअन्तर्गत सुपर लिग चरणका खेल शुरूकाठमाडाैँ । एन्फा महिला फुटबल लिगको अन्तिम चरण आजदेखि शुरू हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को फाल्गुनन्द गोल्डकपको उपाधि चर्च ब्वाइजलाईपाँचथर । पाँचथरको फिदिममा आयोजित ११औँ फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको उपाधि चर्च ब्वाइज युनाइटेड क्लब काठमाडौंले जितेको छ । पाँचथरको प्रधानमन्त्री कप महिला क्रिकेट बैतडीमा हुनेबैतडी । प्रधानमन्त्री कप महिला टि–२० सुदूरपश्चिम प्रदेशस्तरीय छनोट क्रिकेट प्रतियोगिता बैतडीमा हुने भएको छ । सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घकाधेरै पढिएका खबर १ भीम रावलले आफ्नो पार्टीको नाम ‘मातृभूमि जागरण अभियान, नेपाल’ सार्वजनिक २ सुनको मूल्य तोलमा २ हजारले बढ्यो ३ इजरायल र हमास बीच युद्धविराम र बन्धक रिहाइ गर्ने सम्झौता ४ खो खो विश्वकपको उपाधिका लागि आज नेपाली महिला र पुरूष टोलीले भारत सँग खेल्दै ५ आजबाट इजरायल-हमास बीच युद्धविराम ६ ‘मुन्दुम ट्रेल’को प्रवर्द्धन गर्न महोत्सव ७ भोजपुरको पौवादुङमा बाह्य पेय पदार्थ बेचबिखनमा रोकThe Film Nepal