गृहपृष्ठ ∕ खेल ∕ सेभियाले जित्यो युरोपा लिगको उपाधिसेभियाले जित्यो युरोपा लिगको उपाधि नेपाली पत्र बिहीबार, २०८० जेठ १८ गते, ०६:४३ मा प्रकाशित खेल एजेन्सी । इटालियन क्लब रोमालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै युरोपा लिगको उपाधि स्पेनिस क्लब सेभियाले जित्न सफल भएको छ । गएराति भएको फाइनल खेलमा निर्धारित ९० मिनेटको खेल एकएक गोलको बराबरीमा सकिएको थियो ।रोमालाई पाब्लो ड्याबलाले गोल गर्दै अग्रता दिलाएका थिए । तर, खेलको ५५ औँ मिनेटमा म्यानसिनीले आत्मघाती गोल गर्दा खेल एकएक गोलको बराबरी हुन पुग्यो । त्यसपछि एकएक गोलको बराबरीमा सिमित भएको खेल एक्स्ट्रा समयमा गएको थियो ।सो समयमा पनि कुनै पक्षले गोल गर्न सकेनन् । त्यसपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो ।रोमा दुई जना खेलाडी पेनाल्टी गर्न चुके भने सेभियाका चारै जनाले गोल गरे ।योसँगै फाइनलमा सेभियाको अपराजित यात्रा कायम नै रहेको छ । युरोपा लिगको फाइनल हालसम्म सेभियाले गुमाएको छैन । #इटालियन क्लब रोमाग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार नेपाल सुपर लिगकाे तेस्रो संस्करणमा सात टोली सहभागी हुनेकाठमाडाैँ । नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणमा सहभागी टोलीको सङ्ख्या घटेको छ । यसपटक सात टोलीले मात्र एनएसएल खेल्ने बागमती गोल्डकप आगामी शनिबार देखिमकवानपुर । बागमती गाउँपालिकाको आयोजनामा १० लाख राशिको सातौँ संस्करणको ‘बागमती गोल्डकप’ फुटबल प्रतियोगिता आगामी शनिबारदेखि हुने भएको छ । नव जनजागरणले जित्यो राष्ट्रपति रनिङशील्डसर्लाही । बागमतीमा सम्पन्न सातौँ राष्ट्रपति रनिङशील्ड प्रतियोगिताको उपाधि नव जनजागरण माध्यामिक विद्यालयले जितेको छ । आइतबार सम्पन्न प्रतियोगितामा १३ कीर्तिपुर क्रिकेट रङ्गशालाको स्तरोन्नति छिटो अघि बढाउन प्रधानमन्त्रीको निर्देशनकाठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुर क्रिकेट रङ्गशाला स्तरोन्नतिको काम तीव्रताका साथ अघि बढाउन सहरी विकास मन्त्रालयलाई निर्देशन दिएका प्रधानमन्त्री कप महिला क्रिकेटको उपाधि एपिएफलाईफाप्ला । धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय टि–२० क्रिकेट प्रतियोगिताको उपाधि एपिएफ क्लबले जितेको छ। आज सम्पन्न फाइनल खेलमा खो खो विश्वकपको उपाधिका लागि आज नेपाली महिला र पुरूष…काठमाडौं । नेपालको खो खो महिला र पुरुष राष्ट्रिय टोली भारतमा जारी खो खो विश्वकपको फाइनल खेल आज (आइतबार) हुँदैधेरै पढिएका खबर १ बेनी–जोमसोम र बेनी–दरवाङ सडकमा पहिरोको जोखिम २ एनआरएन साउदीको अध्यक्षमा रबिना अर्याल चयन ३ टिकटक बन्द गरे नगरेकाबारे जवाफ दिन प्राधिकरणको निर्देशन ४ माओवादी केन्द्रीय समिति बैठक सुरू ५ काठमाडौँबाट दिल्लीका लागि उडेको अपहरित विमानका चालक के भन्छन् ? ६ वन मन्त्रालयका आठ सहसचिवको सरुवा ७ संवैधानिक परिषद्को बैठक बस्दैThe Film Nepal