गृहपृष्ठ ∕ खेल ∕ टी–२० विश्वकप छनोट: टस जितेको सिंगापुरले पहिला ब्याटिङ गर्नेटी–२० विश्वकप छनोट: टस जितेको सिंगापुरले पहिला ब्याटिङ गर्ने नेपाली पत्र सोमबार, २०८० कात्तिक १३ गते, ०८:३१ मा प्रकाशित खेल काठमाडौँ । टी–२० विश्वकप छनोटको एसिया फाइनलमा नेपालले सिंगापुरसँग खेल्दैछ । त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा सिंगापुरले टस जितेको छ । टस जितेको सिंगापुरले पहिला ब्याटिङ गर्ने भएको छ । #टी–२० विश्वकप छनोटग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार पाँचथरको याङवरकमा बहुउद्देश्यीय कभर्डहल निर्माणपाँचथर । याङवरक गाउँपालिकाले बीचगाउँमा बहुउद्देश्यीय कभर्डहल निर्माण गरेको छ । पालिकाले सङ्घीय र कोशी प्रदेश सरकारसँगको लागत साझेदारीमा रु ललितपुर क्विन्सले ट्यालेन्ट हन्ट गर्नेकाठमाडौं । एभरेष्ट महिला भलिबल लिग (ईडब्लूभीएल)को टोली ललितपुर क्विन्सले असोज ५ गते ट्यालेन्ट हन्ट गर्ने भएको छ । जावलाखेलस्थित नेपाल पुलिस र माल्दिभ्सको क्लब वाम्कोबीच प्रतिस्पर्धा हुँदैकाठमाडौँ । नेपाल पुलिस क्लबले काभा महिला भलिबल क्लब च्याम्पियनशिपको चौथो खेलमा आज माल्दिभ्सको क्लबसँग खेल्दैछ । पुलिस क्लब र क्यानाडामा जारी त्रिदेशीय श्रृंखलामा नेपाल ओमानसँग पराजितकाठमाडौँ । क्यानाडामा जारी त्रिदेशीय क्रिकेट श्रृंखलामा नेपालले लगातार दोस्रो हार भोगेको छ । किङ्ग सिटीमा गएराति भएको खेलमा नेपाललाई ५ दिनअघि मात्र ‘मिस्टर काठमाडौं’को उपाधि जितेका प्रकाश राईको मृत्युकाठमाडौँ । पाँचौं मिस्टर काठमाडौँ शारीरिक सुगठन प्रतियोगिताका विजेता प्रकाश राईको हृदयघातका कारण निधन भएको छ । ४५ वर्षीय राईलाई एन्फा महिला लिगमा आज पुलिस क्लब र चन्द्रपुर नगरपालिका तथा…काठमाडाैँ । एन्फा महिला लिग फुटबलमा आज दुईवटा खेल हुँदैछन् । आजको पहिलो खेलमा नेपाल पुलिस क्लब र चन्द्रपुर नगरपालिकाधेरै पढिएका खबर १ कांग्रेस पदाधिकारी बैठक बस्दै २ नागरिक उड्डयन क्षेत्रलाई सुधार्ने नेपाल एयरलाइन्सले नै हो: मन्त्री पाण्डे ३ प्रधानमन्त्री ओली, पत्नी राधिका, आरजु राणा लगायतको अमेरिका भ्रमण स्वीकृत ४ प्रधानमन्त्रीले प्रतिनिधिसभामा सम्बोधन गर्ने ५ सहकारी छानबिन समितिले आज संसदमा प्रतिवेदन पेस गर्दै ६ इन्टरनेटको मनपरी शुल्क निर्धारण नगर्न प्राधिकरणको निर्देशन ७ अख्तियारका कामकारबाही पारदर्शी र प्रभावकारी बनाउन आवश्यक छ: राष्ट्रपति पौडेलThe Film Nepal