Techie IT
२०८१ कात्तिक १५, बिहीबार
NepaliPatra logo
गृहपृष्ठखेलटी २० विश्वकप छनोटः आज चार खेल हुँदै, नेपालले सिंगापुरसँग खेल्दै

टी २० विश्वकप छनोटः आज चार खेल हुँदै, नेपालले सिंगापुरसँग खेल्दै


काठमाडौँ । आजदेखि काठमाडौंमा आइसीसी विश्वकप छनोट क्रिकेट सुरु हुँदैछ । आइसीसी विश्वकप छनोट क्रिकेटमा नेपालसहित ८ राष्ट्र प्रतिस्पर्धा गर्दैछन् ।

आज पहिलो दिन ४ वटा खेल हुँदैछन् ।

नेपालले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सिंगापुरसँग प्रतिस्पर्धा गर्दैछ ।

त्यस्तै मूलपानी क्रिकेट मैदानमा बहराइनले युएईको सामना गर्दैछ ।

दिउँसो १ बजे कीर्तिपुरमा मलेसियाले ओमानसँग भिड्दैछ भने उता मूलपानीमा हङकङ र कुवेतबीच प्रतिस्पर्धा हुनेछ ।

दुई समूहबाट दुई दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् ।

त्यस्तै फाइनलमा पुग्ने दुई टोलीले अर्को वर्ष वेस्टइन्डिजमा आयोजना हुने टी २० विश्वकपमा लागि स्थान सुरक्षित गर्नेछन् ।

नेपाल, सिंगापुर, ओमान र मलेसिया एउटा समुहमा रहेका छन् भने अर्को समूहमा युएई, बहराइन, हङकङ र कुवेत रहेका छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

हङकङका ब्याटर बाबरले कर्णाली याक्सबाट नेपाल प्रिमियर लिग क्रिकेट खेल्ने

काठमाडाैँ । हङकङका ब्याटर बाबर हायतले कर्णाली याक्सबाट नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट खेल्ने भएका छन् । हायतलाई दोस्रो विदेशी

साफ महिला च्याम्पियनसिपको फाइनलमा आज नेपाल र बंगलादेश भिड्दै

काठमाडौं । साफ महिला च्याम्पियनसिप फुटबलको फाइनलमा आज नेपाल र बंगलादेश भिड्नेछन् । खेल साँझ साँढे ६ बजे त्रिपुरेश्वरस्थित दशरथ

आईसीसी लिग २: नेपाल र स्कटल्यान्ड भिड्दै

काठमाडौँ । आईसीसी विश्वकप लिग २ अन्तर्गत आज नेपाल र स्कटल्यान्डबीचको खेल हुँदै छ । अमेरिकामा चलिरहेको लिग २ का

नेपाल साफ महिला च्याम्पियनशिपको फाइनलमा

काठमाडौँ । भारतलाई पेनाल्टी शुटआउटमा हराउँदै नेपाल साफ महिला च्याम्पियनशिप फुटबलको फाइनलमा पुगेको छ । त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भएको दोस्रो

तेस्रो थाउलो विश्वकपमा नेपालका सिन्जालीले जिते कास्य

काठमाडौं । नेपालका उसु खेलाडी विजय सिन्जालीले तेस्रो थाउलो विश्वकपमा कास्यपदक जितेका छन् । जापानमा जारी प्रतियोगिताको चेनसु इभेन्ट्‌समा विजयले

शेर्पा एडभेञ्चर गियर नेपालले जित्यो एनसेल कर्पाेरेट गल्फ प्रतियोगिता

काठमाडौं । शेर्पा एडभेन्चर गियर नेपालका टासी दोङ र दोर्जे होजाङसाङले शनिबार गोकर्ण गल्फ क्लबमा आयोजित एनसेल कर्पोरेट गल्फ प्रतियोगिताको

Techie IT