Techie IT
२०८१ फागुन १३, मंगलबार
NepaliPatra logo
गृहपृष्ठखेलआइसिसी एकदिवसीय विश्वकपः भारतद्वारा इङ्ल्यान्ड पराजित

आइसिसी एकदिवसीय विश्वकपः भारतद्वारा इङ्ल्यान्ड पराजित


एजेन्सी । आइसिसी एकदिवसीय विश्वकप क्रिकेटमा भारतले इङ्ल्यान्डलाई एक सय रनले पराजित गर्न सफल भएको छ ।

लखनउमा भएको खेलमा टस हारेर व्याटिङ गरेको भारतले २२९ रन बनाउन सफल भएको थियो ।

२३० रनको लक्ष्य पछ्याएको इङ्ल्यान्डले ३४.५ बलमा सम्पूर्ण विकेट गुमाउँदै १२९ रनमात्र बनाउन सक्यो ।

इङ्ल्यान्डका लागि लियम लिभिङ्गस्टोले सर्वाधिकर २७ रन जोडे ।

डेविड विलीले अविजित १६, डेविड मलानले १६, मोइन अलीले १५, जोनी बेरिस्टोले १४ रन जोडे ।

भारतका लागि मोहम्मद शामीले चार विकेट लिन सफल भए ।

जसप्रित बुमराहले तीन विकेट लिए भने कुलदिप यादवले दुई र रविन्द्र जडेजाले एक विकेट लिन सफल भए ।

योसँगै भारतले ६ खेलबाट १२ अंक जोडेको छ । इङ्ल्यान्ड ६ खेलमा २ अंक जोडेर १० औँ स्थानमा रहेको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

नेपाल सुपर लिगकाे तेस्रो संस्करणमा सात टोली सहभागी हुने

काठमाडाैँ । नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणमा सहभागी टोलीको सङ्ख्या घटेको छ । यसपटक सात टोलीले मात्र एनएसएल खेल्ने

बागमती गोल्डकप आगामी शनिबार देखि

मकवानपुर । बागमती गाउँपालिकाको आयोजनामा १० लाख राशिको सातौँ संस्करणको ‘बागमती गोल्डकप’ फुटबल प्रतियोगिता आगामी शनिबारदेखि हुने भएको छ ।

नव जनजागरणले जित्यो राष्ट्रपति रनिङशील्ड

सर्लाही । बागमतीमा सम्पन्न सातौँ राष्ट्रपति रनिङशील्ड प्रतियोगिताको उपाधि नव जनजागरण माध्यामिक विद्यालयले जितेको छ । आइतबार सम्पन्न प्रतियोगितामा १३

कीर्तिपुर क्रिकेट रङ्गशालाको स्तरोन्नति छिटो अघि बढाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुर क्रिकेट रङ्गशाला स्तरोन्नतिको काम तीव्रताका साथ अघि बढाउन सहरी विकास मन्त्रालयलाई निर्देशन दिएका

प्रधानमन्त्री कप महिला क्रिकेटको उपाधि एपिएफलाई

फाप्ला । धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय टि–२० क्रिकेट प्रतियोगिताको उपाधि एपिएफ क्लबले जितेको छ। आज सम्पन्न फाइनल खेलमा

खो खो विश्वकपको उपाधिका लागि आज नेपाली महिला र पुरूष…

काठमाडौं । नेपालको खो खो महिला र पुरुष राष्ट्रिय टोली भारतमा जारी खो खो विश्वकपको फाइनल खेल आज (आइतबार) हुँदै

Techie IT