गृहपृष्ठ ∕ खेल ∕ सन्दीपको पुनरागमनसँगै टिम ब्यालेन्स भएको छः कप्तान पौडेलसन्दीपको पुनरागमनसँगै टिम ब्यालेन्स भएको छः कप्तान पौडेल नेपालीपत्र आईतबार, २०८० कात्तिक १२ गते, १३:०७ मा प्रकाशित खेल काठमाडौँ। राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेलले स्पीनर सन्दीप लामिछानेको क्रिक्रेट टिममा पुनरागमनसँगै टिम ब्यालेन्स भएको बताएका छन्। आज त्रिवि क्रिक्रेट मैदानमा भएको पत्रकार सम्मेलनमा कप्तान पौडेलले सन्दीपको पुनरागमनसँगै बलिङ स्ट्रोङ भएको बताएका हुन्।भोलिदेखि काठमाडौँमा टी– २० विश्पकपको एसिया छनोट हुँदैछ। आइतबार त्रिवि क्रिक्रेट मैदानमा आयोजना गरेको पत्रकार सम्मेलनमा कप्तान पौडेलले त्यस्तो बताएका हुन्।‘स्याण्डी दाइ (सन्दीप लामिछाने) आएपछि टिम एकदमै ब्यालेन्स भएको छ, बलिङ स्ट्रोङ भएको छ।’ कप्तान पौडेलले पत्रकार सम्मेलनमा भने।पत्रकार सम्मेलनमा नेपाली क्रिक्रेट टोलीका प्रशिक्षक मोन्टी देसाईले सन्दीप खेलका लागि तयार रहेको बताए।नेपालले पहिलो खेल भोलि सिंगापुरसँग खेल्नेछ। #रोहित पौडेलग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार खो खो विश्वकपको उपाधिका लागि आज नेपाली महिला र पुरूष…काठमाडौं । नेपालको खो खो महिला र पुरुष राष्ट्रिय टोली भारतमा जारी खो खो विश्वकपको फाइनल खेल आज (आइतबार) हुँदै साफ च्याम्पियनशिप २०२५ होम वा अवे फर्म्याटमा हुनेकाठमाडाैँ । दक्षिण एशियाली फुटबल महासङ्घ (साफ) च्याम्पियनशिप २०२५ होम वा अवे फर्म्याटमा आयोजना हुने भएको छ । काठमाण्डौमा हिजो प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता शुक्रबार देखिकाठमाडौं । दोस्रो बागमती प्रदेशस्तरीय खुल्ला लिग तेक्वान्दो प्रतियोगिता शुक्रबार देखि यहाँ आयोजना हुने भएको छ । जिल्ला समन्वय समिति आजदेखि राष्ट्रिय महिला लिगअन्तर्गत सुपर लिग चरणका खेल शुरूकाठमाडाैँ । एन्फा महिला फुटबल लिगको अन्तिम चरण आजदेखि शुरू हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को फाल्गुनन्द गोल्डकपको उपाधि चर्च ब्वाइजलाईपाँचथर । पाँचथरको फिदिममा आयोजित ११औँ फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको उपाधि चर्च ब्वाइज युनाइटेड क्लब काठमाडौंले जितेको छ । पाँचथरको प्रधानमन्त्री कप महिला क्रिकेट बैतडीमा हुनेबैतडी । प्रधानमन्त्री कप महिला टि–२० सुदूरपश्चिम प्रदेशस्तरीय छनोट क्रिकेट प्रतियोगिता बैतडीमा हुने भएको छ । सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घकाधेरै पढिएका खबर १ भीम रावलले आफ्नो पार्टीको नाम ‘मातृभूमि जागरण अभियान, नेपाल’ सार्वजनिक २ समग्र विकासको लागि जनसङ्ख्या तथ्याङ्कको महत्त्व ३ सुनको मूल्य तोलमा २ हजारले बढ्यो ४ इजरायल र हमास बीच युद्धविराम र बन्धक रिहाइ गर्ने सम्झौता ५ नेपालले दिँदै जलवायुजन्य जोखिमका उदाहरण ६ खो खो विश्वकपको उपाधिका लागि आज नेपाली महिला र पुरूष टोलीले भारत सँग खेल्दै ७ आजबाट इजरायल-हमास बीच युद्धविरामThe Film Nepal