Techie IT
२०८१ पुस ३, बुधबार
NepaliPatra logo
गृहपृष्ठखेलस्पेनिस ला लिगाः रियल मड्रिडले सानदार कमव्याक गर्दै बार्सिलोनालाई हरायो

स्पेनिस ला लिगाः रियल मड्रिडले सानदार कमव्याक गर्दै बार्सिलोनालाई हरायो


एजेन्सी । गएराति भएको स्पेनिस ला लिगामा रियल मड्रिडले सानदार कमव्याक गर्दै बार्सिलोनालाई २-१ गोलले पराजित गर्न सफल भएको छ ।

बर्सिलोनाको घरेलु मैदानमा भएको खेलमा रियलले बार्सिलोनालाई पराजित गरेको हो ।

बार्सिलोनाका लागि खेलको छैटौँ मिनेटमा इल्काए गुन्डोगनले गोल गरे ।

तर, दोस्रो हाफमा रियलले सानदार कमव्याक गर्यो । रियलका लागि बेलिङ्घमले खेलको ६८ औं मिनेटमा बराबरी गोल फर्काए । बेलिङ्घमले नै खेलको अन्तिम समयमा गोल गर्दै रियललाई जित दिलाए ।

यो जितसँगै रियल लिगको शीर्षस्थानमा उक्लिएको छ ।

रियलले ११ खेलबाट रियलको २८ अंक जोडेको छ ।

बार्सिलोना २४ अंकका साथ लिगको तेस्रो स्थानमा रहेको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

जनकपुरलाई हराउँदै सुदूरपश्चिम एनपीएलकाे फाइनलमा

काठमाडाैँ । जनकपुर बाेल्ट्सलाई हराउँदै सुदूरपश्चिम राेयल्स पहिलाे संस्करणकाे नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटकाे फाइनलमा पुगेकाे छ । आज भएकाे

चितवनलाई २१ रनले हराउँदै कर्णाली दोस्रो क्वालिफायरमा प्रवेश

काठमाडौँ । चितवन राइनोजलाई हराउँदै कर्णाली याक्स नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ । कर्णालीले चितवनलाई २१

एनपीएलकाे विजेताले १ कराेड १० लाख रुपैयाँ पुरस्कार पाउने

काठमाडाैँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको विजेता टोलीले एक करोड १० लाख रुपैयाँ पुरस्कार पाउने भएको छ । नेपाल

एसिसी यु १९ महिला एसिया कपमा नेपाल सुपर ४ मा

काठमाडाैँ । १९ वर्षमुनिकाे महिला एशिया कप कप क्रिकेटमा नेपाल र भारतबीचकाे खेल वर्षाका कारण रद्द भएकाे छ । नेपालले

यू-१९ महिला एसिया कपमा नेपालले आज भारत सँग खेल्दै

काठमाडौं । उन्नाइस वर्ष मुनिको महिला एशिया कप क्रिकेटमा नेपालले आज (मंगलबार) भारत सँग खेल्दैछ । मलेसियाको बायुमास ओभलमा नेपालले

एसिसी यु १९ महिला कप: पाकिस्तानलाई पराजित गर्दै सेमिफाइनलमा नेपाल

काठमाडौं । एसिसी यु १९ महिला एसिया कपमा नेपालले सेमिफाइनलमा स्थान बनाएको छ । समूह चरणको पहिलो खेलमा पाकिस्तान यु१९

Techie IT