गृहपृष्ठ ∕ खेल ∕ आइसीसी विश्वकप २०२३ः पाकिस्तानको लगातार चौथो हारआइसीसी विश्वकप २०२३ः पाकिस्तानको लगातार चौथो हार नेपाली पत्र शनिबार, २०८० कात्तिक ११ गते, ०६:५२ मा प्रकाशित खेल एजेन्सी । दक्षिण अफ्रिकाले विश्वकप २०२३ मा पाँचौं जित दर्ता गरेको छ । चेन्नईमा भएको रोमाञ्चक खेलमा दक्षिण अफ्रिकाले पाकिस्तानलाई १ विकेटले पराजित गरेको हो ।विश्वकपमा पाकिस्तानको यो लगातार चौथो हार हो । यस खेलमा पाकिस्तानले पहिले ब्याटिङ गरेपनि टोलीले २७० रन मात्र बनाउन सक्यो । दक्षिण अफ्रिकाका लागि तबरेज शम्सीले ४ विकेट लिए ।जवाफमा एडेन मार्करामले दक्षिण अफ्रिकालाई जितको नजिक पुर्याए पनि पाकिस्तानले बलियो पुनरागमन गर्दै खेललाई कठिन बनाएको थियो।अन्त्यमा केशव महाराजले २१ बलमा ७ रनको अविजित इनिङ खेल्दै टोलीलाई यादगार जित दिलाए । #दक्षिण अफ्रिका #विश्वकप २०२३ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार हङकङमा हुने चार देशीय क्रिकेट शृङ्खलाको खेल तालिका सार्वजनिककाठमाडाैँ । हङकङमा हुने चार देश सम्मिलित टी–२० क्रिकेट श्रृंखलाको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का आर्मीलाई हराउँदै राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफलाईकाठमाडाैँ । राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफ फुटबल क्लबले जितेको छ । चितवनकाे भरतपुरमा रहेको कृष्णपुर मैदानमा भएको फाइनलमा ललितपुर महानगरले मेयर कप भलिबल आयोजना गर्दैकाठमाडौं । ललितपुर महानगरपालिकाको आयोजनामा मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता आगामी चैत १० गतेदेखि शुरु हुने भएको छ साग स्वर्ण पदक विजेता विप्लवको सन्न्यास घोषणाकाठमाडाैँ । १३औं दक्षिण एशियाली खेलकुद सागका स्वर्ण विजेता करातेका खेलाडी विप्लवलाल श्रेष्ठले सन्नयास घोषणा गरेका छन् । गएको वर्ष ५ करोड ५० लाख लगानीमा प्रशिक्षण केन्द्र सञ्चालनबागलुङ । बागलुङमा ५ करोड ५० लाख लगानीमा प्रशिक्षण केन्द्र सञ्चालनमा ल्याइएको छ । चार जना भुतपूर्व बेलायती र दुई महिला टी–२० मा नेपालले हरायो हङकङलाईकाठमाडौं । युगान्डामा जारी वुमन्स डे महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको खेलमा नेपालले हङकङलाई ६ विकेटले पराजितधेरै पढिएका खबर १ रवि लामिछाने कारागार चलान २ गाजाको विद्यालयमा इजरायलले गरेको आक्रमणमा २७ जनाको ज्यान गयो ३ म्याग्दीको चिमखोलाको भूमेपूजाले आन्तरिक पर्यटन प्रवर्द्धनमा टेवा ४ वायुमा प्रदूषण उच्च: अनावश्यक यात्रा नगर्न स्वास्थ्य मन्त्रालयको अनुरोध ५ नेपाल विद्युत प्राधिकरणले शनिबार बिहान काठमाडौँका विभिन्न स्थानमा विद्युत आपूर्ति बन्द गर्ने ६ थापाको ‘आमा नभएको घर’ प्रकाशित ७ काठमाडौं महानगरपालिकाले ल्यायो घुम्ती खाद्य प्रयोगशाला सञ्चालनThe Film Nepal