गृहपृष्ठ ∕ खेल ∕ पाकिस्तानद्वारा भारतसामु १९२ रनको लक्ष्य प्रस्तुतपाकिस्तानद्वारा भारतसामु १९२ रनको लक्ष्य प्रस्तुत नेपालीपत्र शनिबार, २०८० असोज २७ गते, १७:४७ मा प्रकाशित खेल एजेन्सी । एकदिवसीय विश्वकप २०२३ अन्तर्गत पाकिस्तान र भारतबीचको खेल जारी छ । अहमदावादको नरेन्द्र मोदी स्टेडियममा जारी खेलमा पाकिस्तानले भारतलाई १९२ रनको लक्ष्य दिएको छ ।टस हारेर ब्याटिङ थालेको पाकिस्तान ४२.५ ओभरमा अलआउट हुँदै १९१ रन जोड्यो । उसका लागि कप्तान बाबर आजमले ५८ बलमा ५० रनको पारी खेले भने मोहम्मद रिजवानले ४९, इमाम उल हकले ३६, अबदुल्लाह शफिकले २० तथा हसन अलीले १२ रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।भारतका लागि जसप्रित बुमराह, मोहम्मद सिराज, हार्दिक पाण्ड्या, कुलदीप यादव र रविन्द्र जडेजा सबैले समान दुई–दुई विकेट लिए । #एकदिवसीय विश्वकपग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार हङकङका ब्याटर बाबरले कर्णाली याक्सबाट नेपाल प्रिमियर लिग क्रिकेट खेल्नेकाठमाडाैँ । हङकङका ब्याटर बाबर हायतले कर्णाली याक्सबाट नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट खेल्ने भएका छन् । हायतलाई दोस्रो विदेशी साफ महिला च्याम्पियनसिपको फाइनलमा आज नेपाल र बंगलादेश भिड्दैकाठमाडौं । साफ महिला च्याम्पियनसिप फुटबलको फाइनलमा आज नेपाल र बंगलादेश भिड्नेछन् । खेल साँझ साँढे ६ बजे त्रिपुरेश्वरस्थित दशरथ आईसीसी लिग २: नेपाल र स्कटल्यान्ड भिड्दैकाठमाडौँ । आईसीसी विश्वकप लिग २ अन्तर्गत आज नेपाल र स्कटल्यान्डबीचको खेल हुँदै छ । अमेरिकामा चलिरहेको लिग २ का नेपाल साफ महिला च्याम्पियनशिपको फाइनलमाकाठमाडौँ । भारतलाई पेनाल्टी शुटआउटमा हराउँदै नेपाल साफ महिला च्याम्पियनशिप फुटबलको फाइनलमा पुगेको छ । त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भएको दोस्रो तेस्रो थाउलो विश्वकपमा नेपालका सिन्जालीले जिते कास्यकाठमाडौं । नेपालका उसु खेलाडी विजय सिन्जालीले तेस्रो थाउलो विश्वकपमा कास्यपदक जितेका छन् । जापानमा जारी प्रतियोगिताको चेनसु इभेन्ट्समा विजयले शेर्पा एडभेञ्चर गियर नेपालले जित्यो एनसेल कर्पाेरेट गल्फ प्रतियोगिताकाठमाडौं । शेर्पा एडभेन्चर गियर नेपालका टासी दोङ र दोर्जे होजाङसाङले शनिबार गोकर्ण गल्फ क्लबमा आयोजित एनसेल कर्पोरेट गल्फ प्रतियोगिताकोधेरै पढिएका खबर १ तीनकुनेमा दुर्घटना गराएर फरार चालक कुपण्डोलबाट पक्राउ २ ठगी धन्धामा संलग्न नक्कली घुमुवा प्रहरी पक्राउ ३ आज विजयादशमी, नवदुर्गाको प्रसादका रूपमा टीका र जमरा लगाइँदै ४ प्रहरी समायोजन ऐन जारी गर्न मधेस प्रदेशका मुख्यमन्त्री सिंहको आग्रह ५ शेयर बजार आज पनि दोहोरो अङ्कले बढ्यो ६ राष्ट्रिय स्वतन्त्र पार्टीले आज पनि विरोध प्रदर्शन गर्ने ७ प्रहरीले जनता निराश बनाउने काम गर्न हुँदैनः मुख्यमन्त्री कार्कीThe Film Nepal