गृहपृष्ठ ∕ खेल ∕ एकदिवसीय विश्वकपः न्युजिल्यान्ड र नेदरल्यान्ड्स भिड्दैएकदिवसीय विश्वकपः न्युजिल्यान्ड र नेदरल्यान्ड्स भिड्दै नेपालीपत्र सोमबार, २०८० असोज २२ गते, ०८:०६ मा प्रकाशित खेल एजेन्सी । भारतमा जारी आईसीसी एकदिवसीय विश्वकप अन्तर्गत आज सोमबार एक खेल हुँदैछ ।हैदराबादस्थित राजीव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा न्युजिल्यान्ड र नेदरल्यान्ड्सले प्रतिस्पर्धा गर्दैछन् । यी दुई टोलीबीचको खेल दिउँसो २ः१५ बजे सुरु हुनेछ ।न्युजिल्यान्ड लगातार दोस्रो जितको खोजीमा छ । उसले उद्घाटन खेलमा इंग्ल्याण्डलाई ९ विकेटले पराजित गरेको थियो ।अर्कोतर्फ पहिलो खेलमा पाकिस्तानसँग ८१ रनले पराजित भएको नेदरल्यान्ड्स पहिलो जितको खोजीमा छ । यद्यपि, नेदल्यान्ड्स न्युजिल्यान्ड भन्दा कमजोर रहेको छ । #एकदिवसीय विश्वकपग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार यू–१९ महिला क्रिकेट: आज नेपाल श्रीलंका भिडदैकाठमाडौं । मलेसियामा जारी एसीसी यू–१९ एसिया कप क्रिकेटको सुपर फोरमा आज (बिहीबार) नेपालले श्रीलंकाको सामना गर्दैछ । मलेसियाको बायुमास जनकपुरलाई हराउँदै सुदूरपश्चिम एनपीएलकाे फाइनलमाकाठमाडाैँ । जनकपुर बाेल्ट्सलाई हराउँदै सुदूरपश्चिम राेयल्स पहिलाे संस्करणकाे नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटकाे फाइनलमा पुगेकाे छ । आज भएकाे चितवनलाई २१ रनले हराउँदै कर्णाली दोस्रो क्वालिफायरमा प्रवेशकाठमाडौँ । चितवन राइनोजलाई हराउँदै कर्णाली याक्स नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ । कर्णालीले चितवनलाई २१ एनपीएलकाे विजेताले १ कराेड १० लाख रुपैयाँ पुरस्कार पाउनेकाठमाडाैँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको विजेता टोलीले एक करोड १० लाख रुपैयाँ पुरस्कार पाउने भएको छ । नेपाल एसिसी यु १९ महिला एसिया कपमा नेपाल सुपर ४ माकाठमाडाैँ । १९ वर्षमुनिकाे महिला एशिया कप कप क्रिकेटमा नेपाल र भारतबीचकाे खेल वर्षाका कारण रद्द भएकाे छ । नेपालले यू-१९ महिला एसिया कपमा नेपालले आज भारत सँग खेल्दैकाठमाडौं । उन्नाइस वर्ष मुनिको महिला एशिया कप क्रिकेटमा नेपालले आज (मंगलबार) भारत सँग खेल्दैछ । मलेसियाको बायुमास ओभलमा नेपाललेधेरै पढिएका खबर १ रौतहटमा जीप दुर्घटना हुँदा चालक सहित एकै गाउँका आठ जनाको मृत्यु २ जाजरकोटमा जीप पल्टिँदा पाँच जनाको ज्यान गयो ३ ठगिएकाको चिन्ता नगरी अनुसन्धान प्रभावित गर्ने कुरा राम्रो होइन्: गृहमन्त्री लेखक ४ जनकपुर बोल्ट्स सुदूरपश्चिम रोयल्ससँग ७२ रनले पराजित ५ आजदेखि काठमाडौँका विभिन्न स्थानमा पुष ५ गतेसम्म ४ घण्टा विद्युत् अवरुद्ध हुने ६ एक आर्थिक वर्षमा पाँच लाखलाई रोजगारी सिर्जना गर्नुपर्छ: गगन थापा ७ उपप्रधान एवं शहरी विकास मन्त्री सिंह बञ्चरेडाँडामाThe Film Nepal