गृहपृष्ठ ∕ खेल ∕ एकदिवसीय विश्वकपमा भारत र अष्ट्रेलियाबीच भिडन्त हुँदैएकदिवसीय विश्वकपमा भारत र अष्ट्रेलियाबीच भिडन्त हुँदै नेपालीपत्र आईतबार, २०८० असोज २१ गते, ०६:३८ मा प्रकाशित खेल एजेन्सी । आईसीसी एकदिवसीय विश्वकप अन्तर्गत आज आइतबार एक खेल हुँदैछ । आयोजक भारतले अष्ट्रेलियाको सामना गर्दैछ ।यी दुई टोलीबीचको ‘हेभिवेट’ खेल नेपाली समयानुसा दिउँसो २ः१५ बजे सुरु हुनेछ । खेल चेन्नईस्थित एमए चिदम्बरम ‘चेपौक’ मैदानमा हुनेछ ।घरेलु मैदान र दर्शकको फाइदा उठाउँदै भारत जितका साथ विश्वकपको यात्रा सुरु गर्न चाहन्छ ।अर्कोतर्फ विश्वकपको सर्वाधिक सफल टोली जसले ५ पटक उपाधि जितेको छ, अष्ट्रेलिया पनि भारतलाई उसकै मैदानमा हराउँदै जितका साथ विश्वकपको यात्रा तय गर्न चाहन्छ ।दुबै टोली विश्वकपको प्रवल दाबेदार हुन् । तसर्थ आजको खेल रोमाञ्चक हुनेछ । #एकदिवसीय विश्वकपग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार वैशाख ५ गते नेपाल आउने भए रोबर्टो कार्लोसकाठमाडाैँ । ब्राजिल फुटबलका महान् खेलाडी रोबर्टो कार्लोस आउँदो बैशाख ५ गते नेपाल आउने भएका छन् । नेपाल सुपर लिग हङकङमा हुने चार देशीय क्रिकेट शृङ्खलाको खेल तालिका सार्वजनिककाठमाडाैँ । हङकङमा हुने चार देश सम्मिलित टी–२० क्रिकेट श्रृंखलाको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का आर्मीलाई हराउँदै राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफलाईकाठमाडाैँ । राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफ फुटबल क्लबले जितेको छ । चितवनकाे भरतपुरमा रहेको कृष्णपुर मैदानमा भएको फाइनलमा ललितपुर महानगरले मेयर कप भलिबल आयोजना गर्दैकाठमाडौं । ललितपुर महानगरपालिकाको आयोजनामा मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता आगामी चैत १० गतेदेखि शुरु हुने भएको छ साग स्वर्ण पदक विजेता विप्लवको सन्न्यास घोषणाकाठमाडाैँ । १३औं दक्षिण एशियाली खेलकुद सागका स्वर्ण विजेता करातेका खेलाडी विप्लवलाल श्रेष्ठले सन्नयास घोषणा गरेका छन् । गएको वर्ष ५ करोड ५० लाख लगानीमा प्रशिक्षण केन्द्र सञ्चालनबागलुङ । बागलुङमा ५ करोड ५० लाख लगानीमा प्रशिक्षण केन्द्र सञ्चालनमा ल्याइएको छ । चार जना भुतपूर्व बेलायती र दुईधेरै पढिएका खबर १ बेनी–जोमसोम र बेनी–दरवाङ सडकमा पहिरोको जोखिम २ प्रधानमन्त्री दाहाल आज स्वदेश फर्किँदै ३ मालढुङ्गा–बेनी सडक धमाधम स्तरोन्नति हुँदै ४ दुर्गेश थापा अभिनित राफल्स एडुकेयरको तिहार गीत सार्वजानिक ५ एनआरएन साउदीको अध्यक्षमा रबिना अर्याल चयन ६ मामीमा नेपाली चलचित्र ७ शिशिर स्मृति सम्मान डा. सुमन कर्माचार्यलाईThe Film Nepal