Techie IT
२०८१ माघ ७, सोमबार
NepaliPatra logo
गृहपृष्ठखेलबंगलादेशलाई ९ विकेटले हराउँदै भारत एसियाली खेलकुदको फाइनलमा

बंगलादेशलाई ९ विकेटले हराउँदै भारत एसियाली खेलकुदको फाइनलमा


एजेन्सी । भारत चीनमा जारी एसियाली खेलकुदको पुरुष क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । बंगलादेशलाई ९ विकेटले हराउँदै भारत उपाधिनजिक पुगेको हो ।

बंगलादेशले दिएको ९७ रनको न्यून लक्ष्य भारतले ९.२ ओभरमा मात्र एक विकेटको क्षतिमै भेट्टायो ।

यशस्वी जैस्वाललाई भारतले पहिलो ओभरमा नै शून्य रनमा गुमाएको थियो । तर, त्यसपछि रुतुराज गायकवाडले २६ बलमा ४० तथा तिलक वर्माले समान बलमा ५५ रनको इनिङ्स खेलेपछि भारतले ६४ बल अगाडि नै लक्ष्य भेट्यायो ।

भारतका लागि शाई किशोरले ३ तथा वासिङ्टन सुन्दरले २ विकेट लिए । बंगलादेशले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा ९६ रन मात्र बनाएको थियो । बंगलादेशका लागि जाकल अलीले सर्वाधिक २४ तथा परभेज होसेन इमोनले २३ रनको योगदान दिए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

खो खो विश्वकपको उपाधिका लागि आज नेपाली महिला र पुरूष…

काठमाडौं । नेपालको खो खो महिला र पुरुष राष्ट्रिय टोली भारतमा जारी खो खो विश्वकपको फाइनल खेल आज (आइतबार) हुँदै

साफ च्याम्पियनशिप २०२५ होम वा अवे फर्म्याटमा हुने

काठमाडाैँ । दक्षिण एशियाली फुटबल महासङ्घ (साफ) च्याम्पियनशिप २०२५ होम वा अवे फर्म्याटमा आयोजना हुने भएको छ । काठमाण्डौमा हिजो

प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता शुक्रबार देखि

काठमाडौं । दोस्रो बागमती प्रदेशस्तरीय खुल्ला लिग तेक्वान्दो प्रतियोगिता शुक्रबार देखि यहाँ आयोजना हुने भएको छ । जिल्ला समन्वय समिति

आजदेखि राष्ट्रिय महिला लिगअन्तर्गत सुपर लिग चरणका खेल शुरू

काठमाडाैँ । एन्फा महिला फुटबल लिगको अन्तिम चरण आजदेखि शुरू हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को

फाल्गुनन्द गोल्डकपको उपाधि चर्च ब्वाइजलाई

पाँचथर । पाँचथरको फिदिममा आयोजित ११औँ फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको उपाधि चर्च ब्वाइज युनाइटेड क्लब काठमाडौंले जितेको छ । पाँचथरको

प्रधानमन्त्री कप महिला क्रिकेट बैतडीमा हुने

बैतडी । प्रधानमन्त्री कप महिला टि–२० सुदूरपश्चिम प्रदेशस्तरीय छनोट क्रिकेट प्रतियोगिता बैतडीमा हुने भएको छ । सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका

Techie IT