Techie IT
२०८१ माघ ९, बुधबार
NepaliPatra logo
गृहपृष्ठखेलचेल्सीद्वारा मौरिसियो पोचेटिनोलाई मुख्य प्रशिक्षकमा नियुक्त

चेल्सीद्वारा मौरिसियो पोचेटिनोलाई मुख्य प्रशिक्षकमा नियुक्त


एजेन्सी । हालै सकिएको प्रिमियर लिगमा झुर खेल प्रदर्शन गरेको चेल्सीले मौरिसियो पोचेटिनोलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ । उनले चेल्सीसँग दुई वर्षको सम्झौता गरेका छन् । मुख्य प्रशिक्षकमा नियुक्त भएका उनले क्लबलाई सफलताको बाटोमा लैजाने अपेक्षा गरिएको छ ।

पीएसजी र टोटेनहमका पूर्व प्रशिक्षक समेत रहेका उनले चेल्सीलाई पुनः लयमा फर्काउन सक्ने अनुमान गरिएको छ ।

यस सिजनमात्रै चेल्सीले दुई जना प्रशिक्षक बर्खास्त गरेको थियो । थोमस टुकेललाई बर्खास्त गरेर ग्राहम पोटरलाई चेल्सीले मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो ।

पछि उनलाई समेत बर्खास्त गरेर क्लबले प्रशिक्षक फ्रांक लाम्पार्डलाई अन्तरिम प्रशिक्षक बनाएको थियो । यस सिजन चेल्सीले लिगको १२ औँ स्थानमा चित्त बुझाएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

खो खो विश्वकपको उपाधिका लागि आज नेपाली महिला र पुरूष…

काठमाडौं । नेपालको खो खो महिला र पुरुष राष्ट्रिय टोली भारतमा जारी खो खो विश्वकपको फाइनल खेल आज (आइतबार) हुँदै

साफ च्याम्पियनशिप २०२५ होम वा अवे फर्म्याटमा हुने

काठमाडाैँ । दक्षिण एशियाली फुटबल महासङ्घ (साफ) च्याम्पियनशिप २०२५ होम वा अवे फर्म्याटमा आयोजना हुने भएको छ । काठमाण्डौमा हिजो

प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता शुक्रबार देखि

काठमाडौं । दोस्रो बागमती प्रदेशस्तरीय खुल्ला लिग तेक्वान्दो प्रतियोगिता शुक्रबार देखि यहाँ आयोजना हुने भएको छ । जिल्ला समन्वय समिति

आजदेखि राष्ट्रिय महिला लिगअन्तर्गत सुपर लिग चरणका खेल शुरू

काठमाडाैँ । एन्फा महिला फुटबल लिगको अन्तिम चरण आजदेखि शुरू हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को

फाल्गुनन्द गोल्डकपको उपाधि चर्च ब्वाइजलाई

पाँचथर । पाँचथरको फिदिममा आयोजित ११औँ फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको उपाधि चर्च ब्वाइज युनाइटेड क्लब काठमाडौंले जितेको छ । पाँचथरको

प्रधानमन्त्री कप महिला क्रिकेट बैतडीमा हुने

बैतडी । प्रधानमन्त्री कप महिला टि–२० सुदूरपश्चिम प्रदेशस्तरीय छनोट क्रिकेट प्रतियोगिता बैतडीमा हुने भएको छ । सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका

Techie IT