गृहपृष्ठ ∕ खेल ∕ लाइप्जिगसँग हारबाट जोगियो बायर्नलाइप्जिगसँग हारबाट जोगियो बायर्न नेपालीपत्र आईतबार, २०८० असोज १४ गते, ०९:४३ मा प्रकाशित खेल एजेन्सी । जर्मन फुटबल लिग बुन्डेसलिगा अन्तर्गत बायर्न म्युनिखले बराबरी खेलेको छ । गएराति भएको खेलमा बायर्नले आरबी लाइप्जिगसँग २–२ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।लाइप्जिगको घरेलु मैदानमा भएको खेलमा बायर्न पहिलो हाफमा २–० गोलले पछि परेको थियो । खेलको २० औं मिनेटमा लोइस ओपेन्डाले गोल गर्दै लाईप्जिगलाई सुरुवाती अग्रता दिलाएका थिए । यस्तै, २६ औं मिनेटमा कास्टेलो लुकेवाले गोल गर्दै लाइप्जिगको अग्रता दोब्बर पारे ।दोस्रो हाफमा बायर्न खेलमा फर्कियो । ५७ औं मिनेटमा ह्यारी केनले पेनाल्टीमार्फत गोल गर्दै बायर्नको अग्रता १–२ मा झारे । ७० औं मिनेटमा लेरोइ सानेले गोल गर्दै बायर्नलाई २–२ को बराबरीमा ल्याउँदै हारबाट जोगाए ।यो नतिजासँगै बायर्न ६ खेलबाट १४ अंकका साथ तालिकाको तेस्रो स्थानमा रहँदा समान खेलबाट १३ अंक जोडेको लाइप्जिग पाँचौं स्थानमा छ । #बुन्डेसलिगाग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार हङकङमा हुने चार देशीय क्रिकेट शृङ्खलाको खेल तालिका सार्वजनिककाठमाडाैँ । हङकङमा हुने चार देश सम्मिलित टी–२० क्रिकेट श्रृंखलाको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का आर्मीलाई हराउँदै राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफलाईकाठमाडाैँ । राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफ फुटबल क्लबले जितेको छ । चितवनकाे भरतपुरमा रहेको कृष्णपुर मैदानमा भएको फाइनलमा ललितपुर महानगरले मेयर कप भलिबल आयोजना गर्दैकाठमाडौं । ललितपुर महानगरपालिकाको आयोजनामा मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता आगामी चैत १० गतेदेखि शुरु हुने भएको छ साग स्वर्ण पदक विजेता विप्लवको सन्न्यास घोषणाकाठमाडाैँ । १३औं दक्षिण एशियाली खेलकुद सागका स्वर्ण विजेता करातेका खेलाडी विप्लवलाल श्रेष्ठले सन्नयास घोषणा गरेका छन् । गएको वर्ष ५ करोड ५० लाख लगानीमा प्रशिक्षण केन्द्र सञ्चालनबागलुङ । बागलुङमा ५ करोड ५० लाख लगानीमा प्रशिक्षण केन्द्र सञ्चालनमा ल्याइएको छ । चार जना भुतपूर्व बेलायती र दुई महिला टी–२० मा नेपालले हरायो हङकङलाईकाठमाडौं । युगान्डामा जारी वुमन्स डे महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको खेलमा नेपालले हङकङलाई ६ विकेटले पराजितधेरै पढिएका खबर १ स्पेनमा भारी वर्षा, जनजीवन प्रभावित २ काभ्रेका किसानलाई कफी उत्पादन प्रविधि तालिम ३ नेपाली कांग्रेस भित्रकाे अन्तर्संघर्ष र अबकाे बाटाे ४ बेसी झर्न थाले भेडीगोठ ५ राजस्व चुहावट गरेका दुई कम्पनीविरुद्ध मुद्दा दायर ६ लोमान्थाङमा पाँच श्ययाको अस्पताल बन्यो, उपकरण र जनशक्ति खाँचो ७ आँखाको उपचारका लागि भारत, बङ्गलादेश र भुटानका बिरामी समेत नेपालमाThe Film Nepal