गृहपृष्ठ ∕ खेल ∕ पाकिस्तान साफ यू– १९ च्याम्पियनसिपको फाइनलमा प्रवेशपाकिस्तान साफ यू– १९ च्याम्पियनसिपको फाइनलमा प्रवेश नेपालीपत्र बुधबार, २०८० असोज १० गते, १६:१५ मा प्रकाशित खेल काठमाडौँ। पाकिस्तान जारी साफ यू– १९ च्याम्पियनसिप फुटबलको फाइनलमा पुगेको छ। बुधबार दशरथ रंगशालाम बुधबार भएको सेमिफाइनलको खेलमा पाकिस्तानले भुटानलाई सडन डेथमा पराजित गरेको हो।निर्धारित समयमा गोल नभएपछि खेल टाइब्रेकरमा गएको थियो। टाइब्रेकरमाको सुरुका निर्धारित ५ प्रहारमा दुवै टोलीले गोल गरेका थिए। भुटानको छेटौँ प्रहार भने पाकिस्तानका गोलकिपरले रोकेका थिए। पाकिस्तानले भने गोल गरेको थियो।फाइनलमा पुगेको पाकिस्तानले उपाधिका लागि भारत र नेपालमध्ये एकसँग प्रतिस्पर्धा गर्ने छ।दोस्रो सेमिफाइनलमा आज साढे ५ बजे नेपाल र भारतबीच प्रतिस्पर्धा सुरु हुँदैछ। #पाकिस्तान #साफ यू– १९ च्याम्पियनसिपग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार आर्मीलाई हराउँदै राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफलाईकाठमाडाैँ । राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफ फुटबल क्लबले जितेको छ । चितवनकाे भरतपुरमा रहेको कृष्णपुर मैदानमा भएको फाइनलमा ललितपुर महानगरले मेयर कप भलिबल आयोजना गर्दैकाठमाडौं । ललितपुर महानगरपालिकाको आयोजनामा मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता आगामी चैत १० गतेदेखि शुरु हुने भएको छ साग स्वर्ण पदक विजेता विप्लवको सन्न्यास घोषणाकाठमाडाैँ । १३औं दक्षिण एशियाली खेलकुद सागका स्वर्ण विजेता करातेका खेलाडी विप्लवलाल श्रेष्ठले सन्नयास घोषणा गरेका छन् । गएको वर्ष ५ करोड ५० लाख लगानीमा प्रशिक्षण केन्द्र सञ्चालनबागलुङ । बागलुङमा ५ करोड ५० लाख लगानीमा प्रशिक्षण केन्द्र सञ्चालनमा ल्याइएको छ । चार जना भुतपूर्व बेलायती र दुई महिला टी–२० मा नेपालले हरायो हङकङलाईकाठमाडौं । युगान्डामा जारी वुमन्स डे महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको खेलमा नेपालले हङकङलाई ६ विकेटले पराजित गण्डकी प्रदेशस्तरीय भलिबलको उपाधि गलकोटलाईकास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा सञ्चालन भएको ‘अध्यक्ष कप महिला तथा पुरुष गण्डकी प्रदेशस्तरीय भलिबल प्रतियोगिता’को पुरुष तर्फ बागलुङको गलकोटधेरै पढिएका खबर १ बेसी झर्न थाले भेडीगोठ २ वीरगञ्ज सुक्खा बन्दरगाहबाट ३२ अर्ब ३२ करोड राजस्व सङ्कलन ३ नेपाली कांग्रेस भित्रकाे अन्तर्संघर्ष र अबकाे बाटाे ४ अन्तर्राष्ट्रिय खुसियाली दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ ५ क्यानेडाका प्रधानमन्त्रीद्वारा अकस्मात चुनावको मिति घोषणा ६ रास्वपाद्वारा ‘संविधान परिमार्जन सुझाव कार्यदल’ गठन ७ सुनको भाउ घट्योThe Film Nepal