गृहपृष्ठ ∕ खेल ∕ तालिकाको पुछारमा रहेको बर्नलेविरुद्ध म्यान्चेस्टर युनाइटेडको संघर्षपूर्ण जिततालिकाको पुछारमा रहेको बर्नलेविरुद्ध म्यान्चेस्टर युनाइटेडको संघर्षपूर्ण जित नेपालीपत्र आईतबार, २०८० असोज ७ गते, ०६:३३ मा प्रकाशित खेल एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत म्यान्चेस्टर युनाइटेडले संघर्षपूर्ण जित निकालेको छ ।गएराति भएको खेलमा युनाइटेडले बर्नलेलाई उसकै मैदानमा १–० गोलले पराजित गरेको हो ।युनाइटेडलाई जित दिलाउन एकमात्र निर्णायक गोल खेलको ४५ औं मिनेटमा ब्रुनो फर्नान्डेजले गरे ।जितसँगै युनाइटेड ६ खेलबाट ९ अंकका साथ आठौं स्थानमा रहेको छ । बर्नले ५ खेलबाट १ अंकका साथ तालिकाको पुछारमा रहेको छ । #प्रिमियर लिगग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार हङकङमा हुने चार देशीय क्रिकेट शृङ्खलाको खेल तालिका सार्वजनिककाठमाडाैँ । हङकङमा हुने चार देश सम्मिलित टी–२० क्रिकेट श्रृंखलाको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का आर्मीलाई हराउँदै राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफलाईकाठमाडाैँ । राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफ फुटबल क्लबले जितेको छ । चितवनकाे भरतपुरमा रहेको कृष्णपुर मैदानमा भएको फाइनलमा ललितपुर महानगरले मेयर कप भलिबल आयोजना गर्दैकाठमाडौं । ललितपुर महानगरपालिकाको आयोजनामा मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता आगामी चैत १० गतेदेखि शुरु हुने भएको छ साग स्वर्ण पदक विजेता विप्लवको सन्न्यास घोषणाकाठमाडाैँ । १३औं दक्षिण एशियाली खेलकुद सागका स्वर्ण विजेता करातेका खेलाडी विप्लवलाल श्रेष्ठले सन्नयास घोषणा गरेका छन् । गएको वर्ष ५ करोड ५० लाख लगानीमा प्रशिक्षण केन्द्र सञ्चालनबागलुङ । बागलुङमा ५ करोड ५० लाख लगानीमा प्रशिक्षण केन्द्र सञ्चालनमा ल्याइएको छ । चार जना भुतपूर्व बेलायती र दुई महिला टी–२० मा नेपालले हरायो हङकङलाईकाठमाडौं । युगान्डामा जारी वुमन्स डे महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको खेलमा नेपालले हङकङलाई ६ विकेटले पराजितधेरै पढिएका खबर १ बेसी झर्न थाले भेडीगोठ २ क्यानेडाका प्रधानमन्त्रीद्वारा अकस्मात चुनावको मिति घोषणा ३ सुनको भाउ घट्यो ४ टर्कीमा सरकार विरोधी प्रदर्शन उग्र बन्दै ५ स्पेनमा भारी वर्षा, जनजीवन प्रभावित ६ आफैँ सहभागी ओली सरकारका कामप्रति कांग्रेस असन्तुष्ट ७ नेपाली कांग्रेस भित्रकाे अन्तर्संघर्ष र अबकाे बाटाेThe Film Nepal