गृहपृष्ठ ∕ खेल ∕ आर्सनलले एभर्टनलाई हरायोआर्सनलले एभर्टनलाई हरायो नेपालीपत्र सोमबार, २०८० असोज १ गते, ०५:५१ मा प्रकाशित खेल एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आर्सनलले जित निकालेको छ । आइतबार राति सम्पन्न खेलमा आर्सनलले एभर्टनलाई उसकै मैदानमा १–० गोलले पराजित गरेको हो ।आर्सनललाई जित दिलाउन एकमात्र निर्णायक गोल लिन्ड्रो ट्रोसार्डले गरे । वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका उनले खेलको ६९ औं मिनेटमा गोल गरेका हुन् ।पहिलो हाफमा आर्सनलका गाव्रियल मार्टीनेलीले चोट बोकेपछि उनको स्थानमा ट्रोसार्ड मैदान छिरेका थिए ।यो जितसँगै आर्सनल ५ खेलमा १३ अंक जोडेर तालिकाको चौंथो स्थानमा उक्लिएको छ । यता, एभर्टन समान खेलमा १ अंकसहित १८ औं स्थानमा छ । #प्रिमियर लिगग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस काठमाडौंमाकाठमाडौं । विश्वकप विजेता ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस काठमाडौं आइपुगेका छन् । उनी नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनका वैशाख ५ गते नेपाल आउने भए रोबर्टो कार्लोसकाठमाडाैँ । ब्राजिल फुटबलका महान् खेलाडी रोबर्टो कार्लोस आउँदो बैशाख ५ गते नेपाल आउने भएका छन् । नेपाल सुपर लिग हङकङमा हुने चार देशीय क्रिकेट शृङ्खलाको खेल तालिका सार्वजनिककाठमाडाैँ । हङकङमा हुने चार देश सम्मिलित टी–२० क्रिकेट श्रृंखलाको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का आर्मीलाई हराउँदै राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफलाईकाठमाडाैँ । राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफ फुटबल क्लबले जितेको छ । चितवनकाे भरतपुरमा रहेको कृष्णपुर मैदानमा भएको फाइनलमा ललितपुर महानगरले मेयर कप भलिबल आयोजना गर्दैकाठमाडौं । ललितपुर महानगरपालिकाको आयोजनामा मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता आगामी चैत १० गतेदेखि शुरु हुने भएको छ साग स्वर्ण पदक विजेता विप्लवको सन्न्यास घोषणाकाठमाडाैँ । १३औं दक्षिण एशियाली खेलकुद सागका स्वर्ण विजेता करातेका खेलाडी विप्लवलाल श्रेष्ठले सन्नयास घोषणा गरेका छन् । गएको वर्षधेरै पढिएका खबर १ शिशिर स्मृति सम्मान डा. सुमन कर्माचार्यलाई २ बेनी–जोमसोम र बेनी–दरवाङ सडकमा पहिरोको जोखिम ३ प्रधानमन्त्री दाहाल आज स्वदेश फर्किँदै ४ मालढुङ्गा–बेनी सडक धमाधम स्तरोन्नति हुँदै ५ एनआरएन साउदीको अध्यक्षमा रबिना अर्याल चयन ६ मामीमा नेपाली चलचित्र ७ गाजामा ६ महिना हतियार त्याग्न इजरायलले गरेको प्रस्ताव हमासद्वारा अस्वीप्कारThe Film Nepal