गृहपृष्ठ ∕ खेल ∕ न्युक्यासलले ब्रेन्टफोर्डलाई हरायोन्युक्यासलले ब्रेन्टफोर्डलाई हरायो नेपालीपत्र आईतबार, २०८० भदौ ३१ गते, ०६:३४ मा प्रकाशित खेल एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत न्युक्यासल युनाइटेडले साँघुरो जित निकालेको छ ।गएराति भएको खेलमा न्युक्यासलले ब्रेन्टफोर्डलाई १–० गोलले पराजित गरेको हो । न्युक्यासललाई जित दिलाउन एकमात्र निर्णायक गोल कालुम विल्सनले गरे । उनले खेलको ६४ औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेका हुन् ।यो नतिजासँगै न्युक्याल ५ खेलबाट ६ अंकका साथ तालिकाको ११ औं स्थानमा छ भने समान खेलबाट समान अंकका साथ ब्रेन्टफोर्ड १० औं स्थानमा छ । #प्रिमियर लिगग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार ५ दिनअघि मात्र ‘मिस्टर काठमाडौं’को उपाधि जितेका प्रकाश राईको मृत्युकाठमाडौँ । पाँचौं मिस्टर काठमाडौँ शारीरिक सुगठन प्रतियोगिताका विजेता प्रकाश राईको हृदयघातका कारण निधन भएको छ । ४५ वर्षीय राईलाई एन्फा महिला लिगमा आज पुलिस क्लब र चन्द्रपुर नगरपालिका तथा…काठमाडाैँ । एन्फा महिला लिग फुटबलमा आज दुईवटा खेल हुँदैछन् । आजको पहिलो खेलमा नेपाल पुलिस क्लब र चन्द्रपुर नगरपालिका विश्वकप लिग–२: आज नेपाल र ओमान खेल्दैकाठमाडौँ । आईसीसी विश्वकप लिग–२ को त्रिदेशीय श्रृङ्खलाअन्तर्गत बुधबार नेपाल र ओमानबीच प्रतिस्पर्धा हुँदैछ । क्यानडाको किंग्स मैदानमा नेपालले आफूभन्दा ‘एभरेष्ट वुमन भलिबल लिग’ को ‘ट्रफी टुर’ कर्णालीमा सम्पन्नकाठमाडौँ । नेपालमा पहिलो पटक हुन लागेको ‘एभरेष्ट वुमन भलिबल लिग (ईडब्लुभिएल)’ को ‘ट्रफी अनावरण समारोह’ अर्थात ‘ट्रफी टुर’ आज क्यानडासँगको खेलमा नेपाल एक सय तीन रनले पराजितकाठमाडाैँ । आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिदेशीय श्रृङ्खलाअन्तर्गत क्यानडासँगको खेलमा नेपाल पराजित भएको छ । क्यानडाको किङ्ग सिटीमा गएराति आइसीसी क्रिकेट विश्वकप लिग-२: नेपालले आज क्यानडाविरुद्ध खेल्दैकाठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमले आइसीसी क्रिकेट विश्वकप लिग-२ को सिरिजमा ओमान र क्यानडासँग त्रिकोणात्मक सिरिज अन्तर्गत आज पहिलोधेरै पढिएका खबर १ कांग्रेस पदाधिकारी बैठक बस्दै २ नागरिक उड्डयन क्षेत्रलाई सुधार्ने नेपाल एयरलाइन्सले नै हो: मन्त्री पाण्डे ३ प्रधानमन्त्री ओली, पत्नी राधिका, आरजु राणा लगायतको अमेरिका भ्रमण स्वीकृत ४ प्रधानमन्त्रीले प्रतिनिधिसभामा सम्बोधन गर्ने ५ इन्टरनेटको मनपरी शुल्क निर्धारण नगर्न प्राधिकरणको निर्देशन ६ तीन वर्षदेखि हुप्सेकोट पहिरो विस्थापितको आशा अधुरै ७ नयाँ मापदण्डअन्तर्गत पर्ने कुनै घर भत्काउँदैनौं : मेयर बालेन्द्र शाहThe Film Nepal