गृहपृष्ठ ∕ खेल ∕ नेपालले म्यान्मारसँग दोस्रो मैत्रीपूर्ण फुटबल खेल्दैनेपालले म्यान्मारसँग दोस्रो मैत्रीपूर्ण फुटबल खेल्दै नेपालीपत्र सोमबार, २०८० भदौ २५ गते, ११:५२ मा प्रकाशित खेल काठमाडौँ । नेपालले आज म्यानमारसँग दोस्रो मैत्रीपूर्ण फुटबल खेल्दैछ । म्यानमारको राजधानी यानगोङ्गमा हुने खेल नेपाली समय अनुसार दिउँसो ४ः१५ बजे सुरु हुनेछ ।नेपालले पहिलो मैत्रीपूर्ण खेलमा गत शुक्रबार घरेलु टोलीसँग गोलरहित बराबरी खेलेको थियो । सो खेलमा नेपालका अञ्जन विष्टले पेनाल्टी अवसरलाई गुमाउँदा नेपाल जित निकाल्न असफल भएको थियो ।अर्को महिना लाओस विरुद्ध हुने विश्वकप तथा एसिया कप छनोट प्रतियोगिताको तयारी स्वरुप नेपाल म्यानमार पुगेको हो । #मैत्रीपूर्ण फुटबलग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार साफ च्याम्पियनशिप २०२५ होम वा अवे फर्म्याटमा हुनेकाठमाडाैँ । दक्षिण एशियाली फुटबल महासङ्घ (साफ) च्याम्पियनशिप २०२५ होम वा अवे फर्म्याटमा आयोजना हुने भएको छ । काठमाण्डौमा हिजो प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता शुक्रबार देखिकाठमाडौं । दोस्रो बागमती प्रदेशस्तरीय खुल्ला लिग तेक्वान्दो प्रतियोगिता शुक्रबार देखि यहाँ आयोजना हुने भएको छ । जिल्ला समन्वय समिति आजदेखि राष्ट्रिय महिला लिगअन्तर्गत सुपर लिग चरणका खेल शुरूकाठमाडाैँ । एन्फा महिला फुटबल लिगको अन्तिम चरण आजदेखि शुरू हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को फाल्गुनन्द गोल्डकपको उपाधि चर्च ब्वाइजलाईपाँचथर । पाँचथरको फिदिममा आयोजित ११औँ फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको उपाधि चर्च ब्वाइज युनाइटेड क्लब काठमाडौंले जितेको छ । पाँचथरको प्रधानमन्त्री कप महिला क्रिकेट बैतडीमा हुनेबैतडी । प्रधानमन्त्री कप महिला टि–२० सुदूरपश्चिम प्रदेशस्तरीय छनोट क्रिकेट प्रतियोगिता बैतडीमा हुने भएको छ । सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका कराँतेमा उमेर समूहको काता प्रदर्शनमा नेपाललाई पहिलो स्वर्णपदककाठमाडौँ । भारतको महाराष्ट्रमा चलिरहेको अन्तर्राष्ट्रिय खुला कराँते प्रतियोगितामा नेपालले स्वर्णपदक जितेको छ । उमेर समूहको काता प्रदर्शनमा नेपालले पहिलोधेरै पढिएका खबर १ अमेरिकामा लागेको डढेलोका कारण ५ जनाको मृत्यु २ अस्ट्रेलिया जान कस्तो छ अहिलेको अवस्था ? ३ ऐतिहासिक घरपझोङ किल्ला भग्नावशेषमा परिणत ४ काठेखोलामा ५ करोड ४० लाखको सुन्तला उत्पादन ५ साफ च्याम्पियनशिप २०२५ होम वा अवे फर्म्याटमा हुने ६ चीनमा एमपक्स स्ट्रेनका पाँच जना नयाँ सङ्क्रमित फेला ७ कर्णालीका दुग्ध उत्पादक किसानले प्रोत्साहनThe Film Nepal