गृहपृष्ठ ∕ खेल ∕ जापानसँग जर्मनीको लज्जास्पद हारजापानसँग जर्मनीको लज्जास्पद हार नेपालीपत्र आईतबार, २०८० भदौ २४ गते, ०७:०० मा प्रकाशित खेल एजेन्सी । मैत्रीपूर्ण फुटबलमा जर्मनीले लज्जास्पद हार ब्यहोरेको छ । गएराति भएको खेलमा जर्मनी जापानसँग घरेलु मैदानमै ४–१ गोलले पराजित भएको हो ।वुल्फ्सवर्गस्थित भोल्क्सवागेन मैदानमा भएको खेलको ११ औं मिनेटमा जुन्या इटोले गोल गर्दै जापानलाई सुरुवाती अग्रता दिलाएका थिए । १९ औं मिनेटमा लेरोइ सानेले गोल गर्दै जर्मनीलाई १–१ को बराबरीमा ल्याए ।यता, २२ औं मिनेटमा आयासी उएडाले गोल गर्दै जापानलाई २–१ को अग्रता दिलाए । त्यसपछि अन्तिम दुई मिनेटमा जर्मनीले दुई गोल खान पुग्यो ।जापानका टाकुमा असानोले ९० औं तथा आओ तनकाले ९०+२ मिनेटमा गोल थपेपछि जर्मनी ४–१ गोलले स्तब्ध बन्यो । ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार महिला टी–२० मा नेपालले हरायो हङकङलाईकाठमाडौं । युगान्डामा जारी वुमन्स डे महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको खेलमा नेपालले हङकङलाई ६ विकेटले पराजित गण्डकी प्रदेशस्तरीय भलिबलको उपाधि गलकोटलाईकास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा सञ्चालन भएको ‘अध्यक्ष कप महिला तथा पुरुष गण्डकी प्रदेशस्तरीय भलिबल प्रतियोगिता’को पुरुष तर्फ बागलुङको गलकोट १०औं राष्ट्रिय खेलकुदको मिति फेरि सर्याेकाठमाडौँ । कर्णाली प्रदेशमा हुने भनिएको १०औं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति दोस्रो पटक सरेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का नेपाल सुपर लिगकाे तेस्रो संस्करणमा सात टोली सहभागी हुनेकाठमाडाैँ । नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणमा सहभागी टोलीको सङ्ख्या घटेको छ । यसपटक सात टोलीले मात्र एनएसएल खेल्ने बागमती गोल्डकप आगामी शनिबार देखिमकवानपुर । बागमती गाउँपालिकाको आयोजनामा १० लाख राशिको सातौँ संस्करणको ‘बागमती गोल्डकप’ फुटबल प्रतियोगिता आगामी शनिबारदेखि हुने भएको छ । नव जनजागरणले जित्यो राष्ट्रपति रनिङशील्डसर्लाही । बागमतीमा सम्पन्न सातौँ राष्ट्रपति रनिङशील्ड प्रतियोगिताको उपाधि नव जनजागरण माध्यामिक विद्यालयले जितेको छ । आइतबार सम्पन्न प्रतियोगितामा १३धेरै पढिएका खबर १ नेपाली कांग्रेस भित्रकाे अन्तर्संघर्ष र अबकाे बाटाे २ हत्या गरेको आरोपमा एक नाबालकसहित पाँच जना पक्राउ ३ निजी विद्यालयहरूले शिक्षा क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्याएका छन्: मन्त्री भण्डारी ४ माओवादी केन्द्रीय समिति बैठक सुरू ५ सभामुख देवराज घिमिरे आज कम्बोडिया जाँदै ६ टिकटक बन्द गरे नगरेकाबारे जवाफ दिन प्राधिकरणको निर्देशन ७ धम्की दिएर ५ करोड माग्ने २ जना पक्राउThe Film Nepal