गृहपृष्ठ ∕ खेल ∕ मेसीको निर्णायक गोलमा अर्जेन्टिना विजयीमेसीको निर्णायक गोलमा अर्जेन्टिना विजयी नेपालीपत्र शुक्रबार, २०८० भदौ २२ गते, ०७:५९ मा प्रकाशित खेल एजेन्सी । कप्तान लियोनल मेसीको गोलमा अर्जेन्टिनाले इक्वेडरलाई पराजित गरेको छ ।विश्वकप छनोट अन्तर्गतको खेलमा अर्जेन्टिनाले इक्वेडरलाई १–० गोलले पराजित गरेको हो । अर्जेन्टिनाको जितमा एकमात्र निर्णायक गोल मेसीले गरे ।उनले खेलको ७८ औं मिनेटमा फ्रिकिकबाट सुन्दर गोल गरे । #लियोनल मेसीग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार साफ च्याम्पियनशिप २०२५ होम वा अवे फर्म्याटमा हुनेकाठमाडाैँ । दक्षिण एशियाली फुटबल महासङ्घ (साफ) च्याम्पियनशिप २०२५ होम वा अवे फर्म्याटमा आयोजना हुने भएको छ । काठमाण्डौमा हिजो प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता शुक्रबार देखिकाठमाडौं । दोस्रो बागमती प्रदेशस्तरीय खुल्ला लिग तेक्वान्दो प्रतियोगिता शुक्रबार देखि यहाँ आयोजना हुने भएको छ । जिल्ला समन्वय समिति आजदेखि राष्ट्रिय महिला लिगअन्तर्गत सुपर लिग चरणका खेल शुरूकाठमाडाैँ । एन्फा महिला फुटबल लिगको अन्तिम चरण आजदेखि शुरू हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को फाल्गुनन्द गोल्डकपको उपाधि चर्च ब्वाइजलाईपाँचथर । पाँचथरको फिदिममा आयोजित ११औँ फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको उपाधि चर्च ब्वाइज युनाइटेड क्लब काठमाडौंले जितेको छ । पाँचथरको प्रधानमन्त्री कप महिला क्रिकेट बैतडीमा हुनेबैतडी । प्रधानमन्त्री कप महिला टि–२० सुदूरपश्चिम प्रदेशस्तरीय छनोट क्रिकेट प्रतियोगिता बैतडीमा हुने भएको छ । सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका कराँतेमा उमेर समूहको काता प्रदर्शनमा नेपाललाई पहिलो स्वर्णपदककाठमाडौँ । भारतको महाराष्ट्रमा चलिरहेको अन्तर्राष्ट्रिय खुला कराँते प्रतियोगितामा नेपालले स्वर्णपदक जितेको छ । उमेर समूहको काता प्रदर्शनमा नेपालले पहिलोधेरै पढिएका खबर १ आजदेखि राष्ट्रिय महिला लिगअन्तर्गत सुपर लिग चरणका खेल शुरू २ एमाले सचिवालय बैठक बस्दै ३ होटल उद्योगमा साढे पाँच खर्ब स्थायी लगानी ४ आज देखि रवि लामिछाने सहित प्रतिवादी तर्फका वकिलले बहस गर्ने ५ बेनी–जोमसोम र बेनी–दरवाङ सडकमा पहिरोको जोखिम ६ प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता शुक्रबार देखि ७ रास्वपा सभापति रवि लामिछानेविरुद्ध कास्कीमा मुद्दा दर्ताThe Film Nepal