गृहपृष्ठ ∕ खेल ∕ हालाण्ड युईएफए वर्ष खेलाडी घोषितहालाण्ड युईएफए वर्ष खेलाडी घोषित नेपालीपत्र शुक्रबार, २०८० भदौ १५ गते, ०५:३४ मा प्रकाशित खेल एजेन्सी । म्यान्चेस्टर सिटीका फरवार्ड एर्लिङ हाल्याण्ड यूईएफ वर्ष खेलाडी घोषित भएका छन् । बिहीबार मोनाकोमा भएको कार्यक्रममा नर्वेका फरवार्ड हाल्याण्ड वर्षको उत्कृष्ट खेलाडी चुनिएका हुन् ।हाल्याण्डले अर्जेन्टिनाका कप्तान लियोनल मेसी र आफ्नै टिमका मिडफिल्डर केभिन डी ब्रुयनालाई पछि पारे । अर्जेन्टिनी कप्तान लियोनल मेसी दोस्रो र डी ब्रुयना तेस्रो स्थानमा रहे ।हाल्यान्डले सिटीबाट गत सिजन च्याम्पियन्स लिग, प्रिमियर लिग र एफए कपको उपाधि गरी ट्रेबल जितेका थिए । गत सिजन सिटीले ‘ट्रेबल’ जित्दा हाल्यान्डले सबैखाले प्रतियोगितामा गरी कुल ५२ गोल गरेका थिए ।यस्तै सिटीकै मुख्य प्रशिक्षक पेप ग्वार्डिवाला वर्ष उत्कृष्ट प्रशिक्षक घोषित भएका छन् । हालाण्डले हालै पिएफए वर्ष खेलाडीको अवार्ड समेत जितेका थिए । #एर्लिङ हाल्याण्डग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार पहिलो संस्करणको एनपीएल सम्पन्न: कसले कति पुरस्कार पाए ?काठमाडौँ । गएको मंसिर १५ गतेदेखि शुरु भएको पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट सकिएको छ । शनिबार जनकपुर कर्णाली याक्सलाई पराजित गर्दै जनकपुर बोल्ट्स फाइनलमाकाठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा ‘क्वालिफायर’ टू को खेलमा कर्णाली याक्सलाई २ विकेटले पराजित गर्दै जनकपुर बोल्ट्स यू–१९ महिला क्रिकेट: आज नेपाल श्रीलंका भिडदैकाठमाडौं । मलेसियामा जारी एसीसी यू–१९ एसिया कप क्रिकेटको सुपर फोरमा आज (बिहीबार) नेपालले श्रीलंकाको सामना गर्दैछ । मलेसियाको बायुमास जनकपुरलाई हराउँदै सुदूरपश्चिम एनपीएलकाे फाइनलमाकाठमाडाैँ । जनकपुर बाेल्ट्सलाई हराउँदै सुदूरपश्चिम राेयल्स पहिलाे संस्करणकाे नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटकाे फाइनलमा पुगेकाे छ । आज भएकाे चितवनलाई २१ रनले हराउँदै कर्णाली दोस्रो क्वालिफायरमा प्रवेशकाठमाडौँ । चितवन राइनोजलाई हराउँदै कर्णाली याक्स नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ । कर्णालीले चितवनलाई २१ एनपीएलकाे विजेताले १ कराेड १० लाख रुपैयाँ पुरस्कार पाउनेकाठमाडाैँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको विजेता टोलीले एक करोड १० लाख रुपैयाँ पुरस्कार पाउने भएको छ । नेपालधेरै पढिएका खबर १ रवि लामिछानेसँग सरकारले कुनै प्रतिशोध राखेको छैनः प्रवक्ता महत २ वर्तमान सत्ता गठबन्धनको उद्देश्य विकासमा गतिशीलता ल्याउनु होः मन्त्री गुरुङ ३ राष्ट्रिय एकता हाम्रो मूल मन्त्र हो: प्रधानमन्त्री ओली ४ ठगिएकाको चिन्ता नगरी अनुसन्धान प्रभावित गर्ने कुरा राम्रो होइन्: गृहमन्त्री लेखक ५ रौतहटमा जीप दुर्घटना हुँदा चालक सहित एकै गाउँका आठ जनाको मृत्यु ६ जाजरकोटमा जीप पल्टिँदा पाँच जनाको ज्यान गयो ७ अपाङ्गता भएका बालबालिकाको अधिकार सुनिश्चित गर्नुपर्छ : उपसभामुख रानाThe Film Nepal