गृहपृष्ठ ∕ खेल ∕ बायर्न विजयी, केनले गरे दुई गोलबायर्न विजयी, केनले गरे दुई गोल नेपालीपत्र सोमबार, २०८० भदौ ११ गते, ०६:४८ मा प्रकाशित खेल एजेन्सी । जर्मन फुटबल लिग बुन्डेसलिगा अन्तर्गत बायर्न म्युनिखले जित निकालेको छ ।गएराति भएको खेलमा बायर्नले अग्सवर्गलाई ३–१ गोलले पराजित गरेको हो । घरेलु मैदानमा बायर्नलाई जित दिलाउन ह्यारी केनले दुई गोल गरे । एक गोल भने बायर्नले उपहारस्वरुप पायो । खेलको ३२ औं मिनेटमा अग्सवर्गका फेलिक्स उडोखईले आत्मघाती गोल गरेपछि खेलमा बायर्नले अग्रता लियो ।४० औं मिनेटमा ह्यारी केनले पेनाल्टीमा गोल गर्दै बायर्नको अग्रता दोब्बर पारे । ६९ औं मिनेटमा केनले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै बायर्नको अग्रता ३–० ले बढाए ।यता, ८६ औं मिनेटमा डिओन ड्रेना बेल्जोले गोल फर्काएपनि अग्सवर्गका लागि सान्त्वना गोल बन्यो । बायर्नको यो लगातार दोस्रो जित हो । टोली ६ अंकका साथ तालिकाको दोस्रो स्थानमा छ । अग्सवर्ग १ अंकका साथ ११ औं स्थानमा छ । #बुन्डेसलिगाग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार एनपीएलको ट्रफी अनावरणकाठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रिमियर लिग (एनपीएल) को ट्रफी अनावरण गरेका छन्। धरहरा परिसरमा आज बिहान आयोजित कीर्तिमानी अलराउन्डर साद बिन जफरले लुम्बिनी लायन्सबाट एनपीएल खेल्नेकाठमाडाैँ । क्यानडाका कीर्तिमानी अलराउन्डर साद बिन जफरले लुम्बिनी लायन्सबाट पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट खेल्ने भएका छन् चितवन राइनोजको ‘जर्सी’ सार्वजनिकचितवन । नेपाल प्रिमियर लिग (एनपिएल) टोली चितवन राइनोजले जर्सी सार्वजनिक गरेको छ । सोमबार साँझ एक कार्यक्रमका बीच जर्सी नेपाल प्रिमियर लिगको खेल तालिका सार्वजनिककाठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ क्यानले सोमबार मंसिर १५ एनपीएलका खेलहरु स्टार स्पोर्ट्सबाट प्रत्यक्ष प्रसारण हुनेकाठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) स्टार स्पोर्ट्सबाट प्रत्यक्ष प्रसारण हुने भएको छ । क्यानले शुक्रबार एक कार्यक्रम आयोजना गरेर १९ वर्षमुनिको महिला क्रिकेट टोली स्वदेश फर्कियोकाठमाडाैँ । आईसीसी १९ वर्षमुनिको महिला टी–२० विश्वकपमा छनोट भएको नेपाली टोली हिजो स्वदेश फर्किएको छ । अस्ति बुधवार भएकोधेरै पढिएका खबर १ पूर्वसभामुख ढुङ्गानाको राजकीय सम्मानका साथ अन्त्येष्टि २ तीन महिनामा भित्रियो ४ खर्ब ७ अर्ब रेमिट्यान्स ३ रुकुम पूर्वमा सत्तारुढ दल नेकपा एमाले र नेपलीा कांग्रेसबीच चुनावी तालमेल ४ कांग्रेस सांसद बजगाईंले मन्त्री पाण्डेमाथि लगाएको आरोप फिर्ता लिदै क्षमा मागे ५ दार्चुला दुर्घटना: मृतकको संख्या ७ पुग्यो, ६ जनाको अवस्था गम्भीर ६ शान्ति प्रक्रिया टुङ्ग्याएर नेपाल बाट शान्तिको नयाँ ‘मोडल’ प्रस्तुत गरौं: अध्यक्ष दाहाल ७ नेपालबाट आज पहिलो पटक बङ्गलादेशमा बिजुली निर्यात हुँदैThe Film Nepal