गृहपृष्ठ ∕ खेल ∕ वेस्टहामले चेल्सीलाई हरायोवेस्टहामले चेल्सीलाई हरायो नेपालीपत्र सोमबार, २०८० भदौ ४ गते, ०५:५७ मा प्रकाशित खेल एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत चेल्सीले हार बेहोरेको छ । गएराति सम्पन्न खेलमा चेल्सी वेस्टहाम युनाइटेडसँग १–३ गोलले स्तब्ध बनेको हो । आक्रामक रुपमा क्लबमा स्टार खेलाडीहरु भित्र्याएको चेल्सीले जित निकाल्न सकेन ।घरेलु मैदान लण्डन स्टेडियममा वेस्टहामलाई जित दिलाउन खेलको ७ औं मिनेटमा नाएफ अगेर्ड, ५३ औं मिनेटमा मिसेल एन्टोनिओले र ९०+५ औं मिनेटमा लुकास पाक्वेटाले गोल गरे ।चेल्सीका कार्नी चुकुएमेकाले २८ औं मिनेटमा गोल गरेका थिए । उनको गोल सान्तवना गोलमात्रै बन्यो । ६७ औं मिनेटमा नाएफ अग्वेर्ड रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि वेस्टहाम १० खेलाडीमा समेटिएको थियो ।२ खेलमा ४ अंक जोडेको वेस्टहाम तालिकाको छैटौं स्थानमा छ । चेल्सी भने समान खेलबाट १ अंकका साथ १५ औं स्थानमा छ । #प्रिमियर लिगग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार नेपाल सुपर लिगकाे तेस्रो संस्करणमा सात टोली सहभागी हुनेकाठमाडाैँ । नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणमा सहभागी टोलीको सङ्ख्या घटेको छ । यसपटक सात टोलीले मात्र एनएसएल खेल्ने बागमती गोल्डकप आगामी शनिबार देखिमकवानपुर । बागमती गाउँपालिकाको आयोजनामा १० लाख राशिको सातौँ संस्करणको ‘बागमती गोल्डकप’ फुटबल प्रतियोगिता आगामी शनिबारदेखि हुने भएको छ । नव जनजागरणले जित्यो राष्ट्रपति रनिङशील्डसर्लाही । बागमतीमा सम्पन्न सातौँ राष्ट्रपति रनिङशील्ड प्रतियोगिताको उपाधि नव जनजागरण माध्यामिक विद्यालयले जितेको छ । आइतबार सम्पन्न प्रतियोगितामा १३ कीर्तिपुर क्रिकेट रङ्गशालाको स्तरोन्नति छिटो अघि बढाउन प्रधानमन्त्रीको निर्देशनकाठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुर क्रिकेट रङ्गशाला स्तरोन्नतिको काम तीव्रताका साथ अघि बढाउन सहरी विकास मन्त्रालयलाई निर्देशन दिएका प्रधानमन्त्री कप महिला क्रिकेटको उपाधि एपिएफलाईफाप्ला । धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय टि–२० क्रिकेट प्रतियोगिताको उपाधि एपिएफ क्लबले जितेको छ। आज सम्पन्न फाइनल खेलमा खो खो विश्वकपको उपाधिका लागि आज नेपाली महिला र पुरूष…काठमाडौं । नेपालको खो खो महिला र पुरुष राष्ट्रिय टोली भारतमा जारी खो खो विश्वकपको फाइनल खेल आज (आइतबार) हुँदैधेरै पढिएका खबर १ बेनी–जोमसोम र बेनी–दरवाङ सडकमा पहिरोको जोखिम २ पाल्पाको रम्भामा सामुदायिक घरवास सञ्चालन ३ नेपाली कांग्रेस भित्रकाे अन्तर्संघर्ष र अबकाे बाटाे ४ भद्रपुर मालपोतद्वारा ४४ करोड ५० लाख राजस्व सङ्कलन ५ सभामुख देवराज घिमिरे आज कम्बोडिया जाँदै ६ गत वर्षको हिट चलचित्र ‘दयारानी’ सिनेमाघर ओटीटमा रिलिज ७ नेपाल सुपर लिगकाे तेस्रो संस्करणमा सात टोली सहभागी हुनेThe Film Nepal