गृहपृष्ठ ∕ खेल ∕ यूईएफए वर्ष खेलाडीको मनोनयनमा मेसी, डि ब्रुएना र हालाण्डयूईएफए वर्ष खेलाडीको मनोनयनमा मेसी, डि ब्रुएना र हालाण्ड नेपालीपत्र शुक्रबार, २०८० भदौ १ गते, ०९:२५ मा प्रकाशित खेल एजेन्सी । यूईएफएले प्लेयर अफ दी इयरको मनोनयन सार्वजनिक गरेको छ । यूइएफएले २०२२र२३ मा युरोपियन प्रतियोगितामा गरेको प्रदर्शनका आधारमा मनोनयन सार्वजनिक गरेको हो ।म्यानचेस्टर सिटीका एर्लिङ हालाण्ड र केभिन डी ब्रुएना तथा पेरिस सेन्ट जर्मेन (पिएसजी)बाट इन्टर मियामी गएका लियोनल मेसी यूईएफए सर्वोत्कृष्ट खेलाडीको अवार्डको छनोटमा परेका छन् ।खेलाडीलाई प्रतियोगितामा सहभागी, क्लबका प्रशिक्षक, यूईएफएका सदस्य देशका प्रशिक्षक र युरोपियन खेल पत्रकारहरूले गरेको मतदानका आधारमा तीन खेलाडीको नाम सार्वजनिक गरिएको हो ।आगामी अगस्ट ३१ मा हुने च्याम्पियन्स लिगको समूह चरणको ड्र समारोहमा अन्तिम तीनबाट उत्कृष्ट खेलाडीले वर्षको उत्कृष्ट खेलाडीको अवार्ड पाउनेछन् । ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता शुक्रबार देखिकाठमाडौं । दोस्रो बागमती प्रदेशस्तरीय खुल्ला लिग तेक्वान्दो प्रतियोगिता शुक्रबार देखि यहाँ आयोजना हुने भएको छ । जिल्ला समन्वय समिति आजदेखि राष्ट्रिय महिला लिगअन्तर्गत सुपर लिग चरणका खेल शुरूकाठमाडाैँ । एन्फा महिला फुटबल लिगको अन्तिम चरण आजदेखि शुरू हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को फाल्गुनन्द गोल्डकपको उपाधि चर्च ब्वाइजलाईपाँचथर । पाँचथरको फिदिममा आयोजित ११औँ फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको उपाधि चर्च ब्वाइज युनाइटेड क्लब काठमाडौंले जितेको छ । पाँचथरको प्रधानमन्त्री कप महिला क्रिकेट बैतडीमा हुनेबैतडी । प्रधानमन्त्री कप महिला टि–२० सुदूरपश्चिम प्रदेशस्तरीय छनोट क्रिकेट प्रतियोगिता बैतडीमा हुने भएको छ । सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका कराँतेमा उमेर समूहको काता प्रदर्शनमा नेपाललाई पहिलो स्वर्णपदककाठमाडौँ । भारतको महाराष्ट्रमा चलिरहेको अन्तर्राष्ट्रिय खुला कराँते प्रतियोगितामा नेपालले स्वर्णपदक जितेको छ । उमेर समूहको काता प्रदर्शनमा नेपालले पहिलो जनकपुरधाममा जनकपुर बोल्ट्सका खेलाडीको ‘ट्रफी परेड’धनुषा । नेपाल प्रिमियर लिग (एनपीएल) पहिलो संस्करणको उपाधि विजेता जनकपुर बोल्ट्सका खेलाडीहरु आज जनकपुरधाममा ‘ट्रफी परेड’मा सहभागी भएका छन्धेरै पढिएका खबर १ रास्वपा सभापति रवि लामिछानेविरुद्ध कास्कीमा मुद्दा दर्ता २ बागलुङको बुर्तिवाङमा बन्यो ५० शय्याको अस्पताल ३ आज ‘तमु ल्होसार ल्होछार’ मनाइँदै ४ सौराहामा आज हात्ती सुन्दरी प्रतियोगिता ५ छोराको कुटपिटबाट बुवाको मृत्यु ६ कराँतेमा उमेर समूहको काता प्रदर्शनमा नेपाललाई पहिलो स्वर्णपदक ७ तमु ल्होसार-ल्होछारले राष्ट्रिय एकता मजबुत बनाउछ : कांग्रेस नेता कोइरालाThe Film Nepal