गृहपृष्ठ ∕ खेल ∕ अष्ट्रेलियालाई पराजित गर्दै इङ्ल्यान्ड महिला विश्वकप फुटबलको फाइनलमाअष्ट्रेलियालाई पराजित गर्दै इङ्ल्यान्ड महिला विश्वकप फुटबलको फाइनलमा नेपालीपत्र बुधबार, २०८० साउन ३१ गते, १७:५३ मा प्रकाशित खेल काठमाडौँ। अष्ट्रेलियालाई पराजित गर्दै इङ्ल्यान्ड महिला विश्वकप फुटबलको फाइनलमा पुगेको छ। बुधबार भएको खेलमा इङ्ल्यान्ड ३–१ गोलले विजयी भएको हो।इङ्ल्यान्डले ३६ औँ मिनेटमा गोल गर्दै अग्रता लिएको थियो। अलेस्सिया रुस्सोको पासमा एन्ना आन टोनीले गोल गरेपछि इङ्ल्यान्डले अग्रता लिएको हो। तर, अष्ट्रेलियाकी समन्था करले ६३ औँ मिनेटमा खेल बराबरीमा ल्याइन्।७१ औँ मिनेटमा लरेन हेम्पको गोलमा इङ्ल्यान्डले फेरी अग्रता लिएको हो। अलेस्सिया रुस्सोले ८६ औँ मिनेटमा गोल थपेकी थिइन्। उनलाई हेम्पले पास उपलब्ध गराइन्।जितसँगै इङ्ल्यान्डले उपाधिका लागि स्पेनसँग प्रतिस्पर्धा गर्नेछ। #अष्ट्रेलियाग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता शुक्रबार देखिकाठमाडौं । दोस्रो बागमती प्रदेशस्तरीय खुल्ला लिग तेक्वान्दो प्रतियोगिता शुक्रबार देखि यहाँ आयोजना हुने भएको छ । जिल्ला समन्वय समिति आजदेखि राष्ट्रिय महिला लिगअन्तर्गत सुपर लिग चरणका खेल शुरूकाठमाडाैँ । एन्फा महिला फुटबल लिगको अन्तिम चरण आजदेखि शुरू हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को फाल्गुनन्द गोल्डकपको उपाधि चर्च ब्वाइजलाईपाँचथर । पाँचथरको फिदिममा आयोजित ११औँ फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको उपाधि चर्च ब्वाइज युनाइटेड क्लब काठमाडौंले जितेको छ । पाँचथरको प्रधानमन्त्री कप महिला क्रिकेट बैतडीमा हुनेबैतडी । प्रधानमन्त्री कप महिला टि–२० सुदूरपश्चिम प्रदेशस्तरीय छनोट क्रिकेट प्रतियोगिता बैतडीमा हुने भएको छ । सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका कराँतेमा उमेर समूहको काता प्रदर्शनमा नेपाललाई पहिलो स्वर्णपदककाठमाडौँ । भारतको महाराष्ट्रमा चलिरहेको अन्तर्राष्ट्रिय खुला कराँते प्रतियोगितामा नेपालले स्वर्णपदक जितेको छ । उमेर समूहको काता प्रदर्शनमा नेपालले पहिलो जनकपुरधाममा जनकपुर बोल्ट्सका खेलाडीको ‘ट्रफी परेड’धनुषा । नेपाल प्रिमियर लिग (एनपीएल) पहिलो संस्करणको उपाधि विजेता जनकपुर बोल्ट्सका खेलाडीहरु आज जनकपुरधाममा ‘ट्रफी परेड’मा सहभागी भएका छन्धेरै पढिएका खबर १ रास्वपा सभापति रवि लामिछानेविरुद्ध कास्कीमा मुद्दा दर्ता २ आज ‘तमु ल्होसार ल्होछार’ मनाइँदै ३ बागलुङको बुर्तिवाङमा बन्यो ५० शय्याको अस्पताल ४ तमु ल्होसार-ल्होछारले राष्ट्रिय एकता मजबुत बनाउछ : कांग्रेस नेता कोइराला ५ सुर्खेतमा ‘मानव स्मारक’ बनाउन ९ करोड ७६ लाख रकम सङ्कलन ६ तराई–मधेशकेन्द्रित दलहरुबीच सहकार्यका लागि जसपा नेपाल सकारात्मक ७ प्रधानमन्त्री कप महिला क्रिकेट बैतडीमा हुनेThe Film Nepal