गृहपृष्ठ ∕ खेल ∕ ‘सलाहले लिभरपुल छोड्ने छैनन्’‘सलाहले लिभरपुल छोड्ने छैनन्’ नेपाली पत्र शनिबार, २०८० जेठ १३ गते, १२:४० मा प्रकाशित खेल एजेन्सी । लिभरपुलका स्टार खेलाडी मोहमम्द सलाहले लिभरपुल नछोड्नेमा प्रशिक्षक उर्गेन क्लपले आफु विश्वस्त रहेको बताएका छन् ।यस सिजन शिर्ष चारमा स्थान बनाउन नसकेपछि सलाहले समाजिक सञ्जालमा दुःख व्यक्त गरेका थिए ।कतिपयले उनले क्लब छोड्ने तयारी गरेको समेत बताएका थिए ।क्लबले प्रतिस्पर्धामा रहिरहन ठुलो लगानी गरेको तर, टिमले त्यो वाचा पुरा गर्न नसकेको उनले बताएका थिए ।अर्को सिजन युरोपा लिग खेल्ने भएको लिभरपुलले उपाधि दौडका लागि बलियो तयारी गर्नुपर्ने क्लपले बताएका छन् ।यस सिजन खेलाडीहरु घाइते भएका कारण पनि टिम सेट हुन नपाएको उनले बताए । #लिभरपुलग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार ललितपुर सिटी लगातार दोस्रोपटक नेपाल सुपर लिग च्याम्पियनकाठमाडौँ । ललितपुर सिटी एफसी लगातार दोस्रोपटक नेपाल सुपर लिग (एनएसएल)को च्याम्पियन बनेको छ । ललितपुर तेस्रो संस्करणको फाइनलमा शनिबार एन्फा कप फुटबल प्रतियोगिता नहुनेकाठमाडाैँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आयोजना गर्ने भनेको लिग कम नकआउट फुटबल प्रतियोगिता एन्फा कप नहुने भएको छ ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस काठमाडौंमाकाठमाडौं । विश्वकप विजेता ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस काठमाडौं आइपुगेका छन् । उनी नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनका वैशाख ५ गते नेपाल आउने भए रोबर्टो कार्लोसकाठमाडाैँ । ब्राजिल फुटबलका महान् खेलाडी रोबर्टो कार्लोस आउँदो बैशाख ५ गते नेपाल आउने भएका छन् । नेपाल सुपर लिग हङकङमा हुने चार देशीय क्रिकेट शृङ्खलाको खेल तालिका सार्वजनिककाठमाडाैँ । हङकङमा हुने चार देश सम्मिलित टी–२० क्रिकेट श्रृंखलाको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का आर्मीलाई हराउँदै राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफलाईकाठमाडाैँ । राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफ फुटबल क्लबले जितेको छ । चितवनकाे भरतपुरमा रहेको कृष्णपुर मैदानमा भएको फाइनलमाधेरै पढिएका खबर १ ललितपुर सिटी लगातार दोस्रोपटक नेपाल सुपर लिग च्याम्पियन २ भूकम्पको दशक: भत्किएका संरचना अझै अधुरा ३ गण्डकी प्रदेश आख्यान महोत्सव, दश जिल्लाका साहित्यकारको जमघट ४ भारतमा भएको आतङ्कवादी हमलाको नेपाल सरकारद्वारा निन्दा ५ ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस काठमाडौंमा ६ ९ महिनामा ६ लाख ७ हजारभन्दा धेरै युवा कामको लागि विदेशमा ७ नेपाल र भारतबीच ऊर्जा विकासका सम्झौतामा हस्ताक्षरThe Film Nepal