Techie IT
२०८१ पुस १४, आईतबार
NepaliPatra logo
गृहपृष्ठखेलमहिला विश्वकपको सेमिफाइनलमा कुन–कुन टिम भिड्दैछन् ?

महिला विश्वकपको सेमिफाइनलमा कुन–कुन टिम भिड्दैछन् ?


एजेन्सी । फिफा महिला विश्वकप अन्तर्गत सेमिफाइनल समिकरण पूरा भएको छ । अष्ट्रेलिया र न्यूजिल्याण्डमा जारी महिला विश्वकपको सेमिफाइनलमा स्पेन, स्वीडेन, अष्ट्रेलिया र इंग्ल्याण्डले सेमिफाइनलमा स्थान बनाएका छन् ।

क्वाटरफाइनलमा स्पेनले नेदरल्यान्ड्सलाई तथा स्वीडेनले जापानलाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएका हुन् । यस्तै, अस्ट्रेलियाले फ्रान्सलाई तथा इंग्ल्याण्डले कोलम्बियालाई पराजित गर्दै अन्तिम ४ मा स्थान बनाएका हुन् ।

अब फाइनल प्रवेशका लागि स्पेन र स्वीडने मंगलबार तथा अष्ट्रेलिया र इंग्ल्याण्डले बुधबार प्रतिस्पर्धा गर्नेछन् ।

 




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

कराँतेमा उमेर समूहको काता प्रदर्शनमा नेपाललाई पहिलो स्वर्णपदक

काठमाडौँ ।  भारतको महाराष्ट्रमा चलिरहेको अन्तर्राष्ट्रिय खुला कराँते प्रतियोगितामा नेपालले स्वर्णपदक जितेको छ । उमेर समूहको काता प्रदर्शनमा नेपालले पहिलो

जनकपुरधाममा जनकपुर बोल्ट्सका खेलाडीको ‘ट्रफी परेड’

धनुषा । नेपाल प्रिमियर लिग (एनपीएल) पहिलो संस्करणको उपाधि विजेता जनकपुर बोल्ट्सका खेलाडीहरु आज जनकपुरधाममा ‘ट्रफी परेड’मा सहभागी भएका छन्

बुढासुब्बा गोल्डकपको २५औँ संस्करण माघमा

धरान । अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको २५औँ संस्करण आगामी माघमा हुने भएको छ । आज यहाँ आयोजित पत्रकार

एनपीएलको फाइनल खेलमा समर्थकमाथि अभद्र व्यवहार गर्ने दुईजना पक्राउ

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनल खेलपछि समर्थकमाथि कुटपिट तथा अभद्र व्यवहार गर्ने दुई जना पक्राउ परेका छन् ।

पहिलो संस्करणको एनपीएल सम्पन्न: कसले कति पुरस्कार पाए ?

काठमाडौँ । गएको मंसिर १५ गतेदेखि शुरु भएको पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट सकिएको छ । शनिबार जनकपुर

कर्णाली याक्सलाई पराजित गर्दै जनकपुर बोल्ट्स फाइनलमा

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा ‘क्वालिफायर’ टू को खेलमा कर्णाली याक्सलाई २ विकेटले पराजित गर्दै जनकपुर बोल्ट्स

Techie IT